Gundruk Online
Tuesday, September 15, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन कर्जन्हामा र्याली

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन कर्जन्हामा र्याली


लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन कर्जन्हामा र्याली

सरोज कुमार पासमान, कर्जन्हा, १० मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिवार देखि देशभर विभिन्न कार्यक्रम गनाइरहेको छ । यस अभियानलाई कर्जन्हा नगरपालिकामा समेत प्रभावकारी बनाउनका लागि कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादव सक्रिय भएकी छिन् ।
कर्जन्हा नगरपालिकामा विभिन्न क्षेत्रमा कार्य गरिहेको विभिन्न संघ संस्थाहरु संग समन्वय गरि नगरपालिकामा आइतबार नगर स्तरीय ¥याली कार्यक्रम समेत गरिएको छ ।
¥यालीमा “लैंङ्गिक हिंसा अन्त्य गरौं । महिलालाई कुटन पाइदैन । हिंसा रहित समाज निर्माण गर्नु हाम्रो प्रतिवद्धता” लगायतका विभिन्न नारा लगाउदै महिलाहरुको सहभागितामा वडा परिक्रणमा गरेको थियो ।


लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई नारा, गोष्ठी, ¥याली र कार्यक्रममा मात्र सिमित राख्न नहुने कर्जन्हाकी उपप्रमुख श्रेष्ठले बताइन् । ¥यालीलाई कोणसभामा परिणत गर्दै उपप्रमुख श्रेष्ठले भनिन्,“हाम्रो समाजमा विभिन्न बाहानामा लैंगिक हिसा भइरहेको छ । यस प्रकारको समस्यालाई समाधान गर्नका लागि समाजका सबै व्यक्तिहरु सजग र जिम्मेवार हुनुपर्ने जरुरी रहेको छ । हामीले हिंसा रोक्नका लागि नगरपालिकाबाट समेत विभिन्न कार्यक्रमहरुको आयोजना गर्छौ तर, त्यसलाई कार्यक्रममा मात्र सिमित नगरि सिकेका कुराहरुलाई आफ्नो व्यक्तिगत व्यवहार र समाजमा समेत उतारेर महिला हिंसा लगायत हरेक हिंसालाई पुर्ण रुपमा समाधान गर्न नसके समाज विकास हुन सक्दैन्न । यदि हाम्रो नगरपालिकाको कुनै वडामा कुनै प्रकारको हिंसाका घट्ना भइरहेको छ भने त्यसलाई समाधान गरि, दोषीलाई कारवाही गरि न्याय दिलाउनका लागि नगरपालिकामा न्यायीक समिति रहेकाले तुरुन्त सम्पर्क गर्न अनुरोध गर्छु ।” कुनै पनि हिंसालाई नेपालको संविधानले कानुनतह अपराध मानेकोले त्यस प्रकारको अपराधीलाई कारवाहीका लागि प्रहरी प्रशासन संग समेत समन्वय गरि आवश्यक कार्य गर्न उप प्रमुख श्रेष्ठले जानकारी दिइन् ।


अभियानलाई कर्जन्हा नगरपालिकामा समेत प्रभावकारी बनाउनका लागि कर्जन्हा नगरपालिकाकी पुर्वउपप्रमुख ज्ञाण कुमारी श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानिय महिला, बालबालिका, विद्यार्थी, कर्जन्हा नगरपालिकाको कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.