Gundruk Online
Saturday, September 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’


ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

नयाँदिल्ली । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले एकअर्काको हात समातेर सामूहिक एकताको सन्देश दिएका छन्।

शनिबार सार्वजनिक भएको तस्बिरमा तीनै नेता हात समातेर सँगै उभिएको देखिन्छ। उनीहरूबीचको यो आत्मीय क्षणले बदलिँदो विश्व भूराजनीतिक परिस्थितिबीच भारत, रूस र चीनबीचको सहकार्य र सम्बन्धलाई संकेत गरेको विश्लेषण गरिएको छ।

तीन नेताबीचको यस्तो आत्मीय दृश्य यसअघि पनि देखिएको थियो। यसै महिनाको सुरुवातमा बिश्केकमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा पनि मोदी, पुटिन र सीबीच यस्तै सौहार्दपूर्ण क्षण देखिएको थियो।

भारतले आयोजना गरिरहेको ब्रिक्स शिखर सम्मेलन विश्वमा बढ्दो भूराजनीतिक तनावका बीच भइरहेको छ। यस्तो अवस्थामा तीन प्रभावशाली नेताको सार्वजनिक रूपमा देखिएको एकताले थप राजनीतिक महत्व पाएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत भ्रमणमा आएका हुन्। उनको पछिल्लो भारत भ्रमण सन् २०१९ मा प्रधानमन्त्री मोदीसँग भएको अनौपचारिक शिखर बैठकका लागि भएको थियो। त्यसको केही महिनापछि सन् २०२० मा भारत–चीन सीमामा तनाव बढेपछि दुई देशबीचको सम्बन्धमा गम्भीर गिरावट आएको थियो।

तर पछिल्ला वर्षहरूमा भारत र चीनबीचको सम्बन्धमा केही सुधारका संकेत देखिएका छन्। सन् २०२४ को अक्टोबरमा लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) का विभिन्न विवादित क्षेत्रमा सैनिकहरू हटाउने विषयमा दुवै देशबीच समझदारी बनेपछि द्विपक्षीय सम्बन्धमा क्रमशः सुधारको वातावरण बनेको हो।

यता, रुसी राष्ट्रपति पुटिनले सन् २०२५ को डिसेम्बरमा भारत भ्रमण गर्दै २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागिता जनाएका थिए।

मोदी, पुटिन र सीबीचको पछिल्लो भेट तथा हात समातेको तस्बिरलाई भारत, रूस र चीनबीचको रणनीतिक सम्बन्ध तथा ब्रिक्सभित्रको सहकार्यको प्रतीकका रूपमा हेरिएको छ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.