Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » खेलाडी राष्ट्रको गहना हो ः मन्त्री महतो

खेलाडी राष्ट्रको गहना हो ः मन्त्री महतो


खेलाडी राष्ट्रको गहना हो ः मन्त्री महतो

सरोज कुमार पासमान, कर्जन्हा, ९ मंसिर । खेलाडी राष्ट्रको गहना रहेको वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतोले बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा शनिबार देखि बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री महतोले खेलाडीले व्यक्तिको पहिचान र क्षमतालाई मात्र नभइ सिंगो नेपाल राष्ट्रकै पहिचान दिलाउने प्रतिनिधी भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।
दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन खेल बिरगंज यूनाइटेड(बारा ११) र वसाहा क्लव, उदयपुर बीच भएको छ । खेलमा ३–० अन्तरले बिरगंज यूनाइटेड(बारा ११) ले जित हात गरेको छ । खेल सुरुभएको ३ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको बिरगंज यूनाइटेड(बारा ११) ले खेल सुरुभएको १० औं र १४ औं मिनेटमा लगातार गोल गरेपछि निकै दबाबमा देखिएका वसाहा क्लव, उदयपुर पराजित भएको बन्दिपुर यूथकलव कर्जन्हा सिरहाका अध्यक्ष शिव कुमार सिंहले जानकारी दिए ।


बिरगंज यूनाइटेड(बारा ११) लाई जित दिलाउनका लागि समिम क्षेत्रीले दुई र समिर कुवरले एक गोल गरेपछि त्यहि गोल खेलका लागि निर्णयक बनेको थियो ।
कर्जन्हा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजना तथा सहआयोजक मूल टुर्नामेन्ट, समिति र बन्दिपुर यूथ क्लव, कर्जन्हा सिरहाको आयोजनामा श्री ने.रा.फु.कु.म.मा.विद्यालय बन्दिपुरको प्रांगनमा भइरहेको गोल्डकपमा आइतबार बन्दिपुर एफ.सि.सिरहा र सशस्त्र प्रहरी बल,बर्दिवास बीच खेल हुने रेडियो गंगाजललाई आयोजकले जानकारी दिएका छन् ।
नगरपालिकाको यूवाहरुलाई खेल तर्फ आकर्षण गर्नका लागि नगरपालिकाले विभिन्न कार्यहरु गरिरहेको अवस्थामा यो गोल्डकपको समेत आयोजना गरिएको कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलले बताए ।
कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतो, उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य बुद्धिजिवी समाजसेवी, स्थानिय विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन समारोह गरिएको सहआयोजक मुल टुर्नामेन्ट समितिका अध्यक्ष मनोज जर्घामगरले जानकारी दिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.