Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त


दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त
email sharing button
दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । काठमाडौंको कोटेश्वर-तीनकुने र बल्खु आसपासको सवारी आवागमन अस्तव्यस्त बनेको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता र कार्यकर्ता कोटेश्वर–तीनकुनेमा प्रवेश गर्ने क्रम बढेसँगै सवारी साधन अस्तव्यस्त बनेको हो।प्रदर्शनकारीहरु सडकमा प्रवेश गरेसँगै भक्तपुर(काठमाडौं, रत्नपार्क(कोटेश्वर सडकमा आवातजावतमा समस्या भएको छ। भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। युवा संघका प्रवक्ता निरोज पौड्यालले मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले आज काठमाडौंमा प्रदर्शन गरेको बताए।त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन गर्दैछन्। उनको प्रदर्शनमा राजावादी समूहले पनि साथ दिएका छन्। उनीहरुको प्रदर्शनले बल्खु आसपासमा पनि सवारी आवागमन अवरुद्ध भएको छ।दुबै समुहको प्रर्दशन सुरु हुनु अगावैदेखि उपत्यकामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। अप्रिय घटना नहोस् भनेर प्रहरीले सिभिल ड्रेसमासमेत प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्डमा खटिएका छन्।प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भएको छ। प्रदर्शन निगरानीका लागि तीनवटै जिल्लामा सशस्त्र प्रहरीका सवै युनिट, नेपाल प्रहरीका सवै कार्यालय, परिसर र वृत तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि तयारी अवस्थामा छन्।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.