Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » श्रीमती र छोराको हत्यापछि आत्महत्या

श्रीमती र छोराको हत्यापछि आत्महत्या


श्रीमती र छोराको हत्यापछि आत्महत्या

धनकुटा — धनकुटा नगरपालिका–१ निगालेस्थित पाँडेपसल चोकमा बुधबार राति एक व्यक्तिले श्रीमती र छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । ३५ वर्षीय टीका गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरी झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी घर भएका गुरुङ परिवार गत १२ वर्षदेखि स्थानीय माणिकलाल श्रेष्ठको घरमा डेरा गरि बस्दै आएका थिए ।स्थानीय बासिन्दाका अनुसार गुरुङ दम्पती ज्यालामजदुरी गर्दै जीवन गुजारा गर्थे । गुरुङले मादक पदार्थ सेवन गरी सुरुमा उनकी श्रीमती भीमा र छोरा आयुषको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनामा ६ वर्षीया छोरी आशिका भने सकुशिल छिन् ।मादक पदार्थ सेवन गरी झगडा हुँदा गुरुङले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुमान छ । घटनाको प्रत्यक्षदर्शी छोरी रहेको प्रहरीले जनाएको छ । यसैबीच, घटनामा बच्न सफल भएकी छोरी आशिकाका अनुसार बाबुले सुरुमा आमालाई लडाएर हत्या गरेका थिए । आमालाई बचाउन जाँदा आफ्ना दाजुलाई बाबुले कुटपिट गरेको आफूले देखेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।यसैबीच, राति पौने १ बजे छोरीलाई सोही घरमा बस्ने लक्ष्मीदेवी श्रेष्ठको कोठामा पुर्याएर गुरुङ कोठामा गएर आत्महत्या गरेको खुल्न आएको छ । ‘श्रीमतीसहित आफू बाहिर जानुपर्ने भन्दै कोठामा फर्किएको थिए,’ श्रेष्ठले भनिन्, ‘झारफुक गर्ने पेसासमेत भएकोले सोही कामले बाहिर गएका ठानेर उनकी छोरीलाई लिएर म सुते, त्यसपछि घटना भएछ, छरछिमेकले थाहै पाएनौं ।’ बिहीबार बिहान ५ बजे छोरी आशिका चप्पल लिन घरभित्र जाँदा आमा, दाजु भुईंमा लडेको र बाबु झुन्डिएको अवस्थामा देखेर छिमेकीलाई भनेपछि घटना थाहा भएको थियो ।श्रेष्ठ घटना भएको एउटै घरमा बस्दै आएकी थिइन् । उनका अनुसार यसअघि पनि मादक पदार्थ सेवन गरी झैझगडा भइरहने गर्थ्यो । राति नै आमा र दाजुमाथि आक्रमण भएको देखे पनि त्यसबारे अरुलाई डरले भन्न नसकेको बालिकाले बताएकी छिन् । प्रहरीले घटनास्थलमा मृतक टीकाका दाजु सूर्यमान र बहिनी सञ्जु पुगेपछि बिहीबार बिहान शव जाँच र घटनास्थलको मुचुल्का गरेको थियो । मृतक भीमाको अनुहार र घाँटीमा चोट रहेको प्रहरी प्रवक्ता महर्जनले जानकारी दिए ।यस्तै, बालकको टाउकोको पछिल्लो भागमा चोट रहेको छ । धनकुटा जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई शव जिम्मा दिइने जिल्ला प्रहरी

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.