Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै


विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

काठमाडौँ — एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ । कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ । समूह चरणमा दोस्रो र तेस्रो स्थान हात पार्दै दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेका हुन् ।दुवै टिमले समूह चरणका ९ खेलमध्ये ७/७ खेलमा जित हात पारेका थिए । समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले हराएको थियो । ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सफल भएको थियो ।विश्वकप प्रतियोगिताकै कुरा गर्द दुई टिम अहिलेसम्म ७ पटक आमनेसामने हुँदा ३/३ खेल जितेका छन् भने एक पटक बराबर भएको छ । तर सन् १९९९ र २००७ को सेमिफाइनलमा भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो र दुवैपल्ट उपाधिसमेत जितेको थियो । सबै एकदिवसीय खेलमा भने दक्षिण अफ्रिका ५५ र अस्ट्रेलिया ५० खेलमा विजयी भएको अवस्था छ । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दक्षिण अफ्रिकाका लागि टाउको दुखाइ बन्न सक्छन् ।म्याक्सवेलले यही विश्वकपको समूह चरणको खेलमा अफगानिस्ताविरुद्ध २०१ रन बनाएका थिए । १ सय २८ बलको सामना गरेका उनले २१ चौका र १० छक्का प्रहार गरेका थिए । एकदिवसीय खेलमा ४ हजार रनको नजिक पुगेका म्याक्सवेल र ७ हजार रनको नजिक पुगेका डेभिड वार्नरलगायतका अस्ट्रेलियन खेलाडी पछिल्लो समय फर्ममा रहेका छन् । त्यस्तै बलर एडम जम्पासमेत फर्ममा रहेका छन् ।अस्ट्रेलियाले ५ वटा एकदिवसीय विश्वकप जित्दा अर्कोतर्फ अहिलेसम्म फाइनल नपुगेको इतिहास छ । त्यसैले पनि अस्ट्रेलियालाई हराएर इतिहास रच्ने अवसरको खोजीमा छ दक्षिण अफ्रिका । सन् १९९२ यता दक्षिण अफ्रिका ४ पल्ट विश्वकपको सेमिफाइनलमा प्रवेश गरे पनि फाइनलमा पुग्न सकेको छैन ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.