Gundruk Online
Saturday, March 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » महिला हिंसाको घटना प्रति तिनैतहका सरकार गम्भिर हुनुपर्छ ः महिला अधिकारकर्मी

महिला हिंसाको घटना प्रति तिनैतहका सरकार गम्भिर हुनुपर्छ ः महिला अधिकारकर्मी


महिला हिंसाको घटना प्रति तिनैतहका सरकार गम्भिर हुनुपर्छ ः महिला अधिकारकर्मी

सरोज कुमार पासमान, २४ कार्तिक । महिला हिंसाको घट्ना प्रति तिनै तहका सरकार आवश्यकता बमोजिम उत्तरदायित्व वहन गर्नुपर्ने महिला अधिकारकर्मीहरुले बताएका छन् । तिनैतहका सरकारले महिला हिंसाका घट्नालाई गम्भिरता पुर्वक नलिदा महिला अधिकारकर्मीहरुलाई समस्या समाधान गर्न थप समस्या भइरहेको जानकारी दिएका छन् ।
सिरहा जिल्लाको विभिन्न पालिकाहरुमा बालबिवाह, महिला हिंसा, मानव अधिकार हन्न लगायतका विभिन्न समस्याहरु समाधान गर्न तर्फ मुख्य रुपमा स्थानिय सरकार केन्द्रित नहुँदा यी समस्याहरु समाधान गर्न विभिन्न चुनौतीहरु आइरहेको मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहले बताइन् । उनले भनिन्,‘विभिन्न घट्नाबाट प्रभावित भएकी महिलाहरुलाई मुक्ति नेपालले सुरक्षा वासको समेत व्यवस्था गरेको छ । खान वस्न समेत समस्या भएका पिडित महिलाहरुलाई आ.ब.२०७७/०७८ मा ५८ जना र आ.ब.२०७९/०८० मा ४४ जना पिडित महिलाहरुलाई सुरक्षा वासको सुविधा दिएकाछौं । हामी चाहन्छौं महिला हिंसाका घट्नाहरुमा स्थानिय सरकार जिम्मेवार होस् र पालिकामा देखिएका हिंसाका घट्ना समाधानका लागि न्यायिक समितिले उचित पहल लियोस् तर, त्यस्तो नहुदा पिडित महिलाहरुलाई न्याय पाउन समस्या भइरहेको छ ।’ यस्ता घट्नामा स्थानिय निकाय जिम्मेवारीका साथ लाग्नुपर्ने उनले थपिन ।
शिक्षाबाट बञ्चित रहेको दलित समुदायका महिलाहरु महिला हिंसाको झन् जोखिममा देखिएको मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले बताइन् । शुक्रबार मुक्ति नेपालले पत्रकारहरुसंगको समन्वयात्मक बैठक तथा शुभ दीपावली र छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गर्दै महिला हिंसाको अवस्था र महिला हिंसा बिरुद्ध १६ दिवसिय अन्तराष्ट्रि अभियान वारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।


कार्यक्रममा बोल्दै अध्यक्ष महराले भनिन्, ‘सन् २०२३ जनवरी १ देखि हाल सम्म मुक्ति नेपालमा जम्मा ७७ विभिन्न घटनाहरु समाधानका लागि दर्ता भएका छन् । यसमा सबैभन्दा अधिक दलित पिडित महिलाहरुको उजुरी रहेको छ । दलित समुदायहरुलाई न्यायिक क्षेत्रमा पहुच नभएको र पालिकाहरुमा समेत दलित समुदायको समस्यालाई गम्भिर रुपमा नहेर्दा दलित समुदायको अत्यधिक उजुरी परेको छ । मुक्ति नेपालको पहलमा सिरहा जिल्लाको विभिन्न पालिकामा भइरहेको २१ बालविवाहलाई रोकेर उनिहरुलाई आयआर्जन र शिपमुलक कार्यमा समेत लगाउन सफल भएकाछौं ।
मुक्ति नेपाल अब लक्षित समुदायमा समेत समस्या समाधानका लागि कार्य गर्ने बताउदै मधेश प्रदेशको विभिन्न स्थानमा महिला हिंसा बिरुद्ध १६ दिवसिय अन्तराष्ट्रि अभियान अन्तर्गत विभिन्न कार्यक्रम गर्ने अध्यक्ष महराले जानकारी दिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.