Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी\पासपोर्ट उपलब्ध गराउने

मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी\पासपोर्ट उपलब्ध गराउने


मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी\पासपोर्ट उपलब्ध गराउने

सरोज कुमार पासमान, कर्जन्हा २३ कार्तिक । सिरहाको मिर्चैया नगरपालिकाले एकपछि अर्को उदाहरणीय कार्य गरिरहेको छ । मिर्चैया नगरपालिकाले अब आफ्नो जनताहरुलाई आफ्नै पालिकाबाट राहदानी÷पासपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
राहदानी÷पासपोर्टका लागि पटक पटक सिरहा र काठमाण्डौं दौडि रह्ने र मोटो रकम संगै अत्यधिक समय खर्चिरह्ने समस्यालाई अन्त्यका लागि नगरपालिका बाटै सहज रुपमा राहदानी÷पासपोर्ट उपलब्ध गराउन लागेको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले गंगाजल एफ. एफ.लाई जानकारी दिए ।
स्थानिय सरकारको आभाष जनताको घरमा पुगाउने उद्देश्यले काठमाण्डौं र जिल्लामा केन्द्रित रहेको जनताको सेवा सुविधा अब पालिकामै व्यवस्था गर्ने क्रमको सुरुवात भइसकेको बताउदै अब पालिकाबाटै सुविधा लिनुहुन मेयर यादवले नगरवासिलाई आग्रह समेत गरे ।
मिर्चैया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु रंजन बराल र नगर प्रमुख श्रवण कुमार यादव संयूक्त रुपमा सूचना जारी गर्दै नगरपालिकाका जनताहरुलाई स्थानीय पालिकाबाटै राहदानी÷पासपोर्टको निशुल्क फारम भरिने र उक्त फारम भरिएका व्यक्तिहरुलाई पालिकाबाटै राहदानी÷पासपोर्ट उपलब्ध हुने जानकारी गराएका छन् ।
राहदानी÷पासपोर्टका लागि फारम, फोटो तथा राहदानी शुल्क बुझाउनका लागि एकपटक मात्र जिल्ला प्रशासन कार्यालय जानुपर्ने बताइएका छन् ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.