Gundruk Online
Saturday, March 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » अटोमेटिक पेस्तोल र दुई लाखसहित तीनजना पक्राउ

अटोमेटिक पेस्तोल र दुई लाखसहित तीनजना पक्राउ


अटोमेटिक पेस्तोल र दुई लाखसहित तीनजना पक्राउ

सशस्त्र प्रहरी बल सिराहाले अटोमेटिक पेस्तोल र नगद रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।गोप्य सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल लहानको टोलीले लहान नगरपालिका– १ सिंगराहीमा चेकजाँचको क्रममा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका– ८ का ३२ वर्षीय अनिल राम, सुरुंगा नगरपालिका– ५ का ३० वर्षीय जिवानन्द चौधरी र सप्तरीको खड्क नगरपालिका– ४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैरेले जानकारी दिए। सशस्त्र प्रहरी बलको टोलीले लहान नगरपालिका– १ सिंगराहीमा स. ९ प. ४९७१ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा नाै एमएमको अटोमेटिक पेस्तोल एक थान, सोको म्याग्जिन एक थान, गोली दुई राउन्ड र एक लाख ८४ हजार दुई सय ५३ रुपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक गैरेले बताए।त्यस्तै उनीहरूको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल सेट र चार लाख ६४ हजार पाँच सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्डसमेत बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए। पक्राउ परेका तीनैजना आपराधिक गतिविधिमा संलग्न रहेकाे भन्दै प्रहरी उपरीक्षक गैरेले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लहानलाई बुझाइएको बताए।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.