Gundruk Online
Saturday, September 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » वडा अध्यक्षले कुटे सेवा ग्राही

वडा अध्यक्षले कुटे सेवा ग्राही


वडा अध्यक्षले कुटे सेवा ग्राही

सरोज कुमार पासमान, कर्जन्हा, १५ कार्तिक । सिरहाको कर्जन्हा नगरपालिकामा वडा अध्यक्षद्वारा एक सेवा ग्राही कुटिएका छन् । कर्जन्हा नगरपालिका वडा नं. ८ का सेवा ग्राही इलताज खानलाई सोही वडाका वडा अध्यक्ष शम्भु व्यारले कुटपिट गरेको आरोप लागेको छ ।
कर्जन्हा नगरपालिका वडा नं. ८ गौतरी वस्ने अलि महमदका छोरा इलताज खानले सलहेश टाइम्स संग कुरा गर्दै भन्नुभयो, आफुले वडामा रहेको बर्थिग सेन्टरबाट के कस्तो सेवा सुविधा दिइ रहेको छ । त्यसबारेमा बुझ्न खोज्दा वडा अध्यक्षले निर्धात कुटटिट गरेको छ । हाम्रो वडा भित्र रहेको सार्वजनिक सेवा सुविधाका निकायबाट सेवा सुविधा वारे जानकारी लिन सक्ने हाम्रो अधिकार भएको र सो अधिकारलाई प्रयोग गर्दै जानकारी लिन खोज्दा वडा अध्यक्षले कुटपिट गरेको छ । हामीले सार्वजानिक सूचना लिन पाउनुपर्छ त्यसमा वडा अध्यक्षले सहयोग गर्नुको साटो कुटपिट गरि दुव्र्यवहार गर्नु अमानविय कार्य भएकोले आवश्यक कारवाहीका लागि सम्बन्धीत निकाय कर्जन्हा प्रहरी चौकीमा गुहार गर्न आएको खानले बताए ।
प्रहरी चौकी कर्जन्हामा आएको बखत खानको भेष्ट, गन्जी च्यातीएको र टाउकोमा डाम परेको थियो ।
यसै सम्बन्धमा वडा अध्यक्ष ब्यार संग कुरा गर्दा उनले कुटपिट भएको कुरा स्वीकार गरेका छन् । जतिबेला पनि आफुहरु संग अनावश्यक सूचनाहरु माग्ने र समस्या खडा गर्ने जस्ता कार्यहरु पटक पटक गर्ने गरेकोले आत्म रक्षाका लागि प्रतिकार गरेको बताएका छन् ।


कर्जन्हा नगरपालिका वडा नं. ८ मा रहेको बर्थिग सेन्टरमा स्थानिय यूवा र वडा अध्यक्षबीच हातपात भएको जानकारी आउना साथ प्रहरी पठाएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख जुतेन्द्र वस्नेतले जानकारी दिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.