Gundruk Online
Friday, April 17, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दुवै इनिङ्ग्समा गरी ७७१ रन बनेको खेलमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित 

दुवै इनिङ्ग्समा गरी ७७१ रन बनेको खेलमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित 


दुवै इनिङ्ग्समा गरी ७७१ रन बनेको खेलमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित 
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाले ५ रनको रोमाञ्चक जित हात पारेको छ।शनिबार धर्मशालामा भएको खेलमा अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ९ विकेटको क्षतिमा ३८३ रन बनाएको थियो।दुवै इनिङ्ग्समा गरी कुल ७७१ रन बनेको खेलमा न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो।अन्तिम ओभरको सुरुवाती चार बलमा न्युजिल्यान्डले १२ रन जोडेको थियो। तर पाँचौ बलमा जेम्स नीशम ५८ रनमा रनआउट भएपछि न्युजिल्यान्डलाई अन्तिम बलमा छक्का चाहिएको थियो। जसमा फर्ग्युसनले अस्ट्रेलियाका मिचेल स्टार्कको बलमा कुनै रन लिन सकेनन्।त्यसअघि न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ११६ रन र ड्यारल मिचेलले ५४ रन जोडेका थिए।बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिँदा जोश हेजलउड र प्याट कमिन्सले २-२ विकेट लिए।टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४ बल खेल्न बाँकी छदा ३८८ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि ओपनरद्वय डेभिड वार्नरले ८१ रन र ट्रेविस हेडले १०९ रनको योगदान गरे।ग्लेन म्याक्सवेलले २४ बलमा ४१ रन जोड्दा जोश इंग्लिसले ३८ रन र प्याट कमिन्सले ३७ रन बनाए।बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३-३ विकेट लिए।अंक तालिकामा अस्ट्रेलिया ८ अंकसहित चौथो र न्युजिल्यान्ड समान ८ अंक जोडेर नेट रनरेटको आधारमा अघि रहँदै तेस्रो स्थानमा छ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.