Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विश्वकप क्रिकेट :अष्ट्रेलिया र न्युजिल्याण्डबिचको खेल सुरु,अष्ट्रेलिया पहिला व्याटिङ गर्दै

विश्वकप क्रिकेट :अष्ट्रेलिया र न्युजिल्याण्डबिचको खेल सुरु,अष्ट्रेलिया पहिला व्याटिङ गर्दै


विश्वकप क्रिकेट :अष्ट्रेलिया र न्युजिल्याण्डबिचको खेल सुरु,अष्ट्रेलिया पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औ सस्करण अन्र्तगत अष्ट्रेलिया र न्युजिल्याण्डबिच खेल सुरु भएको छ।भारतको हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज विहान १० :४५ देखि सुरु भएको हो। न्युजिल्याण्डले टस जितेर अष्ट्रेलियालाई पहिला व्याटिङ गर्न लगाएको छ।

जारी खेलमा दुवैको यो छैठौ खेल हो।पाँच पटकको बिजेता अष्ट्रेलिया ५ खेलमा ३ जित र २ हारसंगै ६ अंकका साथ चौथो स्थानमा रहेको छ। त्यसैगरी साविकको उपबिजेता न्युजिल्याण्डबिच ५ खेलमा ४ जित र १ हारसंगै ८ अंकपाएर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डबिचअहिलेसम्म ११ पटक खेल भएका छन। जसमा अष्ट्रेलियाले  ८ पटक तथा न्युजिल्याण्डले ३ पटक जितेको छ। एकदिवसीय खेलमा चाहि यी दुई विच १४१ पटक प्रतिस्पर्धा भएको छ। अष्ट्रेलियाले ९५ पटक जित्दा न्युजिल्याण्डले ३९ पटक जितेको छ। ७ पटक खेलको निर्णय हुन सकेनन। जारी विश्वकपमा न्युजिल्याण्ड लयमा रहेको छ भने अष्ट्रेलियाले सोचे जस्तो प्रदर्शन गर्न सकेको छनै। दुवै टोली आजको खेलमा जित निकाल्दै आफुलाई विश्वकपको दावेदारी प्रस्तुत गर्न चाहन्छन।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.