Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सेनेगलका फुटबलर डियाग्ने धनगढी एफसीमा अनुबन्धित

सेनेगलका फुटबलर डियाग्ने धनगढी एफसीमा अनुबन्धित


सेनेगलका फुटबलर डियाग्ने धनगढी एफसीमा अनुबन्धित

कार्तिक ११, २०८०

 

काठमाडौँ — धनगढी एफसीले सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर फलु डियाग्नेलाई विदेशी खेलाडीका रूपमा शनिबार अनुबन्ध गरेको जनाएको छ । युरोपेली लिगमा खेलिसकेका ३४ वर्षीय डियाग्नेसँगै धनगढीमा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि अर्को विदेशी खेलाडी ओलावाले आफिज रहेको छ ।

पछिल्लो पटक चेन्नई एफसीको प्रतिनिधित्व गरेका डियाग्नेले यसअघि फ्रान्सको लिग वान एफसी मेट्ज, बुन्डेसलिगाको फ्राइबर्ग र वेडेर ब्रेमनबाट पनि खेलिसकेका छन् । उनले सेनेगली टिमका लागि चार क्याप जितेका छन् । धगनढीका अनुसार एनएसएलमा आवद्ध विदेशी खेलाडीमध्ये डियाग्ने अहिलेसम्मकै सबैभन्दा अनुभवी हुनेछन् ।

उनले धनगढीबाट खेल्न पाउँदा खुसी भएको बताउँदै भनेका छन्, ‘एनएसएलको पहिलो सिजतको उप–विजेता टिमसँग सम्झौता गर्न पाउँदा हर्षित छु । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टिमलाई एक स्थानमा माथि पुर्‍याउने भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु ।’ एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि सुरु हुँदैछ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.