Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा


तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

सिरहा, कार्तिक ४ गते । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताको तेस्रो खेल जित्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा आठ विकेट गुमाएर जम्मा एक सय ३४ रन बनायो ।
नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले दई–दई तथा दीपेन्द्रसिंह ऐरी र डेब्यु ब्याइ प्रतीश जिसीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले हङकङविरुद्ध विशाल योगफल तयार गरेको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै एक सय ४५ रनको साझेदारी गरेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो ।
कुशल मल्लले ४१ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए । यस्तै, दीपेन्द्रले ३४ बलमा ५७ रनको योगदान दिए । उनले दुई छक्का र ६ चौका प्रहार गरे । हङकङले फिल्डिङका निकै कमजोर प्रदर्शन गर्दा नेपाली खेलाडीले पटकपटक मौका पाएका थिए ।

Tags: त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.