Gundruk Online
Thursday, February 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर

बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर


बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर

सिरहा, कार्तिक ४ गते । सिरहाको बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा सयौं जनाले उपचार गराएका छन् ।
कल्याणपुर नगरपालिका–१२ बेल्हामा रहेको विष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालयमा राजाराम रामरती मेमोरियल ट्रष्ट नेपालको आयोजना बृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा नशा सम्बन्धी रोग, हाडजोर्नी, स्त्री तथा प्रसुति सम्बन्धी, बाल रोग लगायतको निःशुल्क परिक्षण गरिएको ट्रष्टका सदस्य समेत रहेका केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार धरानका सह प्रध्यापाक रामसोभित यादवले बताएका छन् ।
काठमाडौं, धरान र विराटनगरमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको उपचार गरेको उनले बताए । फिजिसियन डा राम उदगार यादव, आरके शर्मा, अर्थोपेडिक्स डा गम्भीरा प्रसाद कुश्वाहा, रेडियोलोजिष्ट डा मनोज कुमार चौधरी, गाईने डा अनिता यादव, ल्याब टेक्निसियन डा विपिन साह र फर्मासिष्ट डा कृष्ण श्रेष्ठ उपचारमा सहभागी भएको सदस्य यादवले बताएका छन् ।
निःशुल्क शिविरमा पाँच सय वढीको उपचार गरिएको भन्दै उनले निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधी पनि वितरण गरिएको बताएका छन् ।
शिविरको मधेश प्रदेशका सांसद रामबाबु यादवले उद्घाटन गरेका थिए । शिविर उद्घाटनमा संविधानसभाका सभासद मो.मुक्तार अहमद समेत सहभागी भएका थिए । कार्यक्रमको अध्यक्षता ट्रष्टका अध्यक्ष कुशेश्वर यादवले गरेका थिए ।

Tags: निःशुल्क बृहत स्वास्थ्य शिविर
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.