Gundruk Online
Monday, December 8, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दुबै मृगौला फेल भएका जितेन्द्र महतोलाई कुशवाहा समाजले गरे आर्थिक सहयोग

दुबै मृगौला फेल भएका जितेन्द्र महतोलाई कुशवाहा समाजले गरे आर्थिक सहयोग


दुबै मृगौला फेल भएका जितेन्द्र महतोलाई कुशवाहा समाजले गरे आर्थिक सहयोग

सलहेश टाइम्स, ४ कार्तिक सिरहा । दुबै मृगौला फेल भएर उपचाररत रहेका कर्जन्हा नगरपालिका वडा न. ११ बगहा का जितेन्द्र कुमार महतोलाई प्रबासी कुसवाहा कल्याण समाज कतार र प्रबासी कुसवाहा कल्याण समाज मलेसिया द्धारा ३२ हजार ५ सय ५१ रुपैया आर्थिक सहायो गरेको छ ।

बिगत केहि महिना अगाडी दुबै मृगौला फेल भई हाल नेपाल मेडिसिटि काठमाण्डौ अस्पतालमा उपचार गराई रहेका ४० वर्षीय जितेन्द्र कुमार महतो लाई मृगौला प्रत्यारोपणको लागि कतारमा कार्यरत रहेका प्रबासी कुसवाहा कल्याण समाज कतारका अद्यक्ष्य कमलेश महतो र मलेसियाका अध्यक्ष गुरुदयाल महतो, कोषाध्यक्ष पबन महतो र सचिव सन्तोष कुमार महतोको अथक प्रयास स्वरुप र सल्लाहकार शिव कुमार महतो र बिनोध कुमार महतो र स्थानीयको रहोबरमा एक कार्यक्रम बिच कतार बाट जम्मा ११ हजार र मलेसिया बाट जम्मा २१ हजार ५ सय ५१ गरी सहयोग रकम जम्मा ३२ हजार ५ सय ५१ रुपैया हस्तान्तरण गर्न आएका शिव कुमार महतोले जानकारी दिएको हो ।

मृगौला प्रत्यारोपणको लागि हालसम्म संकलन भएको रकमले नपुग्ने भएकाले बाँकी रकम सहयोगका लागि सबैसँग जितेन्द्रको पत्नी श्रीमती संजु महतोले आग्रह गरेका छन् । मृगौला प्रत्यारोपण गर्न धेरै रकमको आवश्यकता छ । तर आफुहरुको क्षमताले पतिको मृगौला प्रत्यारोपण गर्न असम्भव छ । त्यसैले मेरो पतिलाई बचाई दिनको लागि मृगौला प्रत्यारोपण गर्न कुनै संघसंस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा सहयोग गर्दिनु हुन् रुदै रुदै आग्रह गरेका छन् ।

कार्यक्रममा स्थानीय समाजसेवी प्रभात महतो, सोहि वडाका कुसवाहा कल्याण समाजका अध्यक्ष्य प्रदिप महतो, राम कुमार महतो, जय प्रकाश महतो , रामदयाल महतो ,अनिल महतो, पत्रकार किसमत सिंह लगायत स्थानीयको उपस्थितिमा सो रकम हस्तान्तरण गरेको बताएको छ ।

प्रबासी कुसवाहा कल्याण समाज कतार र प्रबासी कुसवाहा कल्याण समाज मलेसियाले गरिब असाहय व्यक्तिलाइ यस्तो आर्थिक सहयोग गर्दै आइरहेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.