Gundruk Online
Saturday, March 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दश लाख घातक रोग दावी भुक्तानी गरे

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दश लाख घातक रोग दावी भुक्तानी गरे


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दश लाख घातक रोग दावी भुक्तानी गरे

सरोज कुमार पासमान, ४ कार्तिक । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग दावी भुक्तानी हस्तान्तरण गरेको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ५ वस्ने ओमप्रकाश साहले विगत ६ महिना पहिले दश लाखको विमा गरेका थिए त्यसै क्रममा प्रालाइसिस भएपछि उपचार खर्चका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दशलाख रकम हस्तान्तरण गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मिर्चैयाका शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले जानकारी दिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग दावी भुक्तानी हस्तान्तरण गरेपछि आफु निकै खुसी भएको लाभग्राही ओमप्रकाश साहले बताए । उनले भने, म अहिले विरामी परेको अवस्थामा सन्तोषजनक रुपमा काम गर्न सक्ने अवस्था छैन् । आर्थिक अवस्था समेत कमजोर भएको अवस्थामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग दावी भुक्तानी समयमै गरिदिएपछि पुरै परिवार खुसी छु ।


घातक रोग दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राम कुमार मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्सय भोला साह, जनता समाजवादी पार्टीका मिर्चैया नं.५ को पुर्व वडा अध्यक्ष धिरेन्द्र साह लगायत स्थानिय बुद्धिजिवी समाजसेवी, शिक्षक विद्यार्थी लगायतको उपस्थितीमा घातक रोग दावी भुक्तानी हस्तान्तरण गरेको र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रति आकर्षण समेत बढदै गएको शाखा प्रमुख साहले जानकारी दिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.