Gundruk Online
Wednesday, March 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रेडियो गंगाजल ४ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरे

रेडियो गंगाजल ४ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरे


रेडियो गंगाजल ४ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरे

सलहेश टाइम्स, ३ कार्तिक, कर्जन्हा । सलहेश समाज विकास प्रतिष्ठानद्वारा संचालित सामुदायिक रेडियो गंगाजल एफ.एफ.८७.८ मेगाहर्ज आज चार वर्ष पुरा गरी सफलताका साथ पाँचौ वर्षमा प्रवेश गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका कर्जन्हा बजारमा सञ्चालित सामुदायिक रेडियोले ग्रामिण भेगको सूचना तथा समाचारलाई मुख्य प्राथमिकतामा राख्दै समाजका विभिन्न समस्याहरुलाई उठाउदै आइरहेका छन् । रेडियो गंगाजलमा लोकप्रिय विभिन्न कार्यक्रमहरु बिगत ४ वर्ष देखि नियमित रुपमा सञ्चालन हुँदै आएकोले जनतामा लोकप्रियता बढ्दै गएको रेडियो गंगाजलका प्रबन्ध निर्देशक सरोज कुमार पासमानले बताए ।
सिरहा जिल्लामै ग्रामिण भेगबाट सञ्चालन हुने सामुदायिक रेडियो गंगाजल पहिलो रेडियो भएकाले ग्रामिणभेगकै समाचारलाई प्राथमिकताका साथ उठाउदै आएको र शहर केन्द्रित रहेका मिडियाहरुले ग्रामिण भेगका मजदुर, किसान र आमजनसमुदायहरुको समस्या खासै समेट्न नसकिरहेको अवस्थामा रेडियो गंगाजलले त्यसलाई मुख्य उद्देश्यको रुपमा लिएको प्रबन्ध निर्देशक पासमानले बताए ।


बढ्दै गइरहेको प्रबिधिलाई मध्यनजर गर्दै रेडियो गंगाजलले अनलाईन टेलिभिजन, अनलाईन खबर पत्रिका लगायतका सञ्चारका माध्यमहरु संचालन गरेको र त्यसबाट जनताको विभिन्न मुद्दाहरु समेत समाधान भइरहेकोले आफुलाई खुसी लागेको प्रबन्ध निर्देशक पासमानले बताए ।
सामुदायिक रेडियो गंगाजलको स्थापना मिति २०७६ कार्तिक ३ गते तत्कालिन उद्ययोग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले गरेका थिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.