Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दशैंमा कर्जन्हाको दश दलित परिवारलाई घर हस्तान्तरण

दशैंमा कर्जन्हाको दश दलित परिवारलाई घर हस्तान्तरण


दशैंमा कर्जन्हाको दश दलित परिवारलाई घर हस्तान्तरण

सरोज कुमार पासमान, कर्जन्हा । ३० आश्विन । सिरहाको कर्जन्हा नगरपालका वडा नं. ४ मा दश दलित परिवारलाई नवनिर्मित घर सोमबार हस्तान्तरण गरेको छ । कर्जन्हा नगरपालिका र भवानी एकिकृत विकास केन्द्रको सहजीकरणमा कर्जन्हा नगरपालिकामा जम्मा ५५ घर निर्माणको क्रममा पहिलो चरणमा वडा नं. ४ मा दश दलित परिवारलाई घर हस्तान्तरण गरेको कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलले जानकारी दिए ।
सोमबार नमुना वस्तीकै रुपमा दश घरलाई उदघाट्न गर्दै आफुलाई यस कार्यबाट गर्भमहसुस भएको र निर्वाचनमा आफुले गरेको प्रतिबद्धता बमोजिम यो कार्यको सुरुवात गरिएको पोखरेलले बताए ।
कर्जन्हा नगरपालिका वडा नं. ४ कि गिता सदा पक्की घर पाएपछि निकै हर्षित देखिएकी छिन् । पहिला त वर्षा, चिसो र घाम लाग्दा यसपालि कसरी खेप्ने भन्ने चिन्ता रहि रहन्थ्यो । अत्यधिक वर्षा र पानी भएपछि घर सम्मै पानि आउने र खान वस्न अत्यधिक समस्या भएकाले कहिले काहि सबै परिवार घर नै छोडेर अन्यत्र जानुपर्ने बाध्यता थियो । तर, अब त्यो समस्याको समाधान भएको देख्दा आफु निकै खुसी भएको भन्दै नगरपालिका र संस्थाका प्रतिनिधीहरुलाई उनले धन्यवाद सुनाए ।


सिरहाको कर्जन्हा नगरपालिकाको आ.ब. २०७९÷८० मा फुसको छाना विस्थापित कार्यक्रमका लागि नगरपालिकाबाट कुल १,७२,७३,९२५÷– र हिल्टि फाउन्डेशनको सहयोगमा ह्याविट्याट फर ह्युमानिटी नेपालको सुरक्षित आवाश कार्यक्रम अन्तर्गतको कुल रकम रु.५०,००,०००। तथा लाभग्राही घरधनीहरुको श्रमदान मुल्यांकनको कुल रकम रु. ३९,३०,६९३३– गरि परियोजनाको जम्मा रकम रु.२,६२,०४,६१८÷– मा भवानी एकिकृत विकास केन्द्रको सहजीकरणमा ५५ घर निर्माणको कार्य धमाधम भइरहेको र त्यस मध्ये यस नगरपालिकाको वार्ड नं.–४ भुल्के टोलमा स्व. रामपृत नायक एवं स्व. कारिचरन नायकबाट जग्गा प्राप्त भई निर्माण भएको १० घरको समुद्घाटन तथा समुदायमा हस्तान्तरण कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेल र नगर उप–प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले संयूक्त रुपमा गरेका थिए ।
कर्जन्हा नगरपालिकामा देखिएका बेरोजगार र विभिन्न प्रकारका समस्याहरुको समाधानका लागि कर्जन्हा नगरपालिकाले क्रमिक रुपमा कार्य गर्दै आएको उप प्रमुख श्रेष्ठले बताइन् ।
आफ्नो वाडामा दलित परिवारले शौचालय सहितको भवन पाउदा निकै खुसी भएको वडा नं. ४ का वडा अध्यक्ष प्रताप विश्वकर्माले बताए । हामीले कमजोर र दलित वर्गको लागि काम गर्ने प्रतिनिधीभएकाले यस नगरपालिकामा दलित समुदायका लागि अझै कार्य गर्नुपर्ने बाँकी रहेको उनले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.