Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ६८औं प्रहरी दिवसको अवसरमा दुर्गा मन्दिर परिसर सरसफाई

६८औं प्रहरी दिवसको अवसरमा दुर्गा मन्दिर परिसर सरसफाई


६८औं प्रहरी दिवसको अवसरमा दुर्गा मन्दिर परिसर सरसफाई

सिरहा, असोज २८ गते । ६८औं नेपाल प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाले दुर्गा मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सिरहाको दुर्गा मन्दिर परिसरबाट सुरु भएको सरसफाई हटियागलीमा पुगेर सम्पन्न भएको थियो । व्यक्तिको स्वास्थ्य प्रबद्र्धनका लागि सरसफाईको भुमिका महत्वपूर्ण रहेको हुनाले नियमित रुपमा सरसफाई गरिएको छ । चाडपर्वले सामुदायको पहिचान झल्काउने भएको हुँदा यस्तो अवसरमा विषेश प्रकारका सरसफाईका कार्यक्रम संचालन गरिएको हो ।

 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष नविन कुमार यादवको अध्यक्षतामा भएको सरसफाई कोणसभामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक राजेन्द्रराज पाण्डे, जागृति नेपलका अध्यक्ष बद्री नारायण यादव, प्रदेश युवा संजालका अध्यक्ष मोहम्मद नईम राईन लगायतले सरसफाईको महत्वबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबाबु बुढाथोकी, मातृभुमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादव, सामाजिक अभियन्ता शम्भु साह, अभियानकर्मी युवाहरु डा.अविनाश पूर्वे, सुमित कुमार यादव, अमित कुमार मुखिया, राजनीतिककर्मी, नेपाल प्रहरी लगायतको सहभागीता रहेको थियो ।

 

 

 

Tags: ६८औं नेपाल प्रहरी दिवससरसफाई
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.