Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सिरहा नगरक्षेत्रका युवाहरुलाई खेलसँग जोड्नु पर्छ : मेयर डा यादव

सिरहा नगरक्षेत्रका युवाहरुलाई खेलसँग जोड्नु पर्छ : मेयर डा यादव


सिरहा नगरक्षेत्रका युवाहरुलाई खेलसँग जोड्नु पर्छ : मेयर डा यादव

सिरहा, असोज २८ गते । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सिरहा नगरपालिका क्षेत्रका युवाहरुलाई विभिन्न खेलकुदसँग जोड्नु पर्ने बताएका छन् । नगरक्षेत्रमा खेलकुद गतिविधि वढाउन र खेलाडी उत्पादन गर्न उनले जोड दिएका छन् ।
मधेश प्रदेशको चर्चित फुटबल कल्वको रुपमा चिनिएको सलहेश युवा कल्वको वार्षिक दोस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै मेयर डा यादवले सिरहा नगरपालिकाभित्रका युवाहरुलाई संकलन गरी फुटबल, क्रिकेट, भलिवलको प्रशिक्षण दिनुपर्ने बताएका छन् । सिरहा नगरपालिकाले आफ्नो नगरक्षेत्रका युवाहरुलाई जिल्लासँगै राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नाम कमाउन गरी सक्षम खेलाडी बनाउन चाहेको भन्दै मेयर डा यादवले कुशल खेलाडी उत्पादन गर्न सिरहा नगरपालिका प्रशिक्षण सहितको अन्य व्यवस्थापन गर्न तत्पर रहेको बताएका छन् ।
एक अलग प्रसंगमा मेयर डा यादवले प्रदेश र संघ सरकारले बजेटको वितरणमा विभेद गरेको कारणले बजेट अभाव झेल्नु परेको बताएका छन् । सिरहा नगरपालिकालाई आफूले घोषणा गरेको योजनालाई पूर्णरुपमा लागू गर्दै जाने भन्दै मेयर डा यादवले यसमा सवैले सहयोग गर्दै हातेमालो गर्न आग्रह गरेका छन् । यस वर्ष सिरहा नगरपालिकामा आठ वटा महत्वपूर्ण विकासका कामहरु हुने भन्दै मेयर डा यादवले सुधारको पक्षमा निरन्तर लागि परेको बताएका छन् ।

कल्वको सदरमुकाम सिरहामा भएको पहिलो अधिवेशनले कार्य समितिमा सदस्य संख्या थप सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । कल्वको वार्षिक दोस्रो साधारण सभा तथा अधिवेशनले समितिको अध्यक्षमा राजिप कुमार यादवलाई सर्वसम्मत रुपमा पुनःनिर्वाचित गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा अमरनाथ साह, उपाध्यक्षमा नागेश्वर प्रसाद यादव, अशोक कुमार यादव, महासचिवमा कृष्ण कुमार यादव, सचिवमा प्रदिप कुमार यादव, कोषाध्यक्षमा सुनिल कुमार यादव सर्वसम्मत रुपमा चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा जितेश कर्ण, सुशिल कुमार कर्ण, सुशिला देवी साह, स्वेता कुमारी यादव, रामभरोस यादव, जितेन्द्र कुमार झा, सरोज राणा, प्रमोद कुमार यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन अधिकृत बासु श्रेष्ठले बताएका छन् । यस अघि सलहेश युवा कल्वको ११ सदस्यीय कार्य समिति रहेको थियो । अधिवेशनको सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले उद्घाटन गरेका थिए ।
व्यवसायिक फुटबललाई नेतृत्व गर्दै सलहेश युवा कल्वले नेपाल र भारतको विभिन्न सहरमा भएको प्रतियोगितामा सहभागीता खेलेको ७८ मध्ये ७२ वटा खेलमा जित हासिल गरेको छ । मधेश प्रदेशको चर्चित फुटबल कल्वमा सलहेश युवा कल्वसँगै विरगंज युथ एकेडमी र बागमती युवा कल्व रहेको छ ।
साधारण सभाको उद्घाटन शत्रमा संविधानसभाका पूर्व सदस्य आशादेवी यादव, सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव, उपमेयर वविता कुमारी साह, सशस्त्र प्रहरी नायव उपरीक्षक सियाराम ठाकुर लगायत सहभागी भएका थिए । कार्यक्रममा नयाँ आजिवन सदस्यता वितरण प्रमाणपत्र दिईएको थियो ।

Tags: दोस्रो साधारण सभासलहेश युवा कल्व
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.