Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सिरहामा माओवादीको “विषेश रुपान्तरण अभियान” प्रभावकारी बन्दै

सिरहामा माओवादीको “विषेश रुपान्तरण अभियान” प्रभावकारी बन्दै


सिरहामा माओवादीको “विषेश रुपान्तरण अभियान” प्रभावकारी बन्दै

 

सरोज कुमार पासमान, मिर्चैया १९ भाद्र । घर घरमा माओवादी । जनजनमा माओवादी । नाराको साथ जनता संग माओवादी विषेश रुपान्तरण अभियान सिरहामा प्रभावकारी बन्दैछ । सिरहा जिल्लाको सबै पालिकामा जनता संग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु माओवादी नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागितामा धमाधम सम्पन्न भइरहेका छन् । मंगलवार सिरहाको मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य, कर्जन्हा नगरपालिकाको पुर्व मेयर तथा यस अभियानका मिर्चैया नगरपालिका इन्चार्ज गंगा पासमानको अध्यक्षतामा जनता संग विषेश रुपान्तरण अभियानात्मक भेला २०८० सम्पन्न भएको छ । कार्यक्रममा विषेश अतिथिको रुपमा मिर्चैया नगरपालिकाको नगर प्रमुख तथा कल्याणपुर नगरपालिकाको ईन्चार्ज श्रवण कुमार यादव र प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिकाको कमाण्डर टेक बहादुर बलम्पाकीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले भने,“पार्टीलाई मजबुत बनाउन हामी सबै निस्वार्थ एक हुनुपर्छ । तर, पार्टी भित्र वसेर विभिन्न पार्टी संग मिलेर अन्तरघात गर्नेलाई आवश्यक कारवाही समेत हुन जरुरी रहेको छ ।” सिरहा जिल्लाको स्थानियतह २०७४ सालको निर्वाचनको नतिजामा हामीले जिल्लाको १७ पालिका मध्ये ८ पालिका जितेका थियौं तर अन्तरघात र पार्टीबाटै बैमानीका कारण बल्लतल्ल एउटा पालिका जित्न सकेकाले पार्टी संग बैमानी गर्ने, अन्तरघात गर्नेलाई आवश्यक कारवाही सहित अघि बढ्यौं भने पार्टी पहिलाको भन्दा मजबुत हुने मेयर यादवले दाबी गरे ।

वैज्ञाणिक समाजवादी क्रान्ति हाम्रो दिशा र लक्ष्य भएकाले समाजवादी मोर्चा अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिकाको कमाण्डर टेक बहादुर बलम्पाकीले कार्यक्रममा बताए । समाजवादी क्रान्ति एकलैले सम्भव नभएकोले विचार र सिद्धान्त मिल्ने विभिन्न पार्टी संग मोर्चा बनाएर जानुपर्ने बाध्यता रहेको र समाजवादी क्रान्तिको लागि लाखौं जनताको समेत आवश्यकता भएकोले टोलटोलमा माओवादीको बलियो संगठनको जरुरी रहेको उनले बताए । विगतमा भएका विभिन्न कमीकमजोरीलाई हामी विर्सौ र पार्टीको यो अभियानलाई सफल बनाएर स्थानिय तह देखि केन्द्र सम्म पार्टीमा नयाँ उर्जाका लागि अनवरत रुपमा खट्न हुनका लागि नेता तथा कार्यकर्तालाई बलम्पाकीले निर्देशन समेत दिनुभयो छ । देशमा जनयूद्ध के का लागि भयो ? हजारौंले हासिहासि आफ्नो ज्यान किन गुमायो ? एक पटक फेरि गम्भिरता पुर्वक सोच्नुपर्ने स्थिती आएको कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य, कर्जन्हा नगरपालिकाको पुर्व मेयर तथा यस अभियानका मिर्चैया नगरपालिका इन्चार्ज गंगा पासमानले बताए । जनयूद्धबाट प्राप्त उपलब्धिलाई समेत खतरामा ल्याउनका लागि लोकतन्त्र, गणतन्त्र विरोधी शक्तिहरु चुरमुराउन थालेकाले प्राप्त उपलब्धी रक्षा गर्नका लागि घरघरबाट माओवादी उठ्नुपर्ने र प्रतिकृयावादीलाई कडा जवाव दिनुपर्ने पुर्वमेयर पासमानले बताए । बैठकबाट सबै वडाहरुमा भेला गर्ने मिति र समय तोकिएको छ भने माओवादीलाई कसरी बजबुत बनाउने विषयमा पार्टीको विभिन्न विषयमा छलफल गरि पार्टी बनाउने तर्फ केन्द्रित हुनेमा नेताहरुले जोड दिएका छन् ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.