Gundruk Online
Wednesday, September 16, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा कार्यरत रायको हत्या गर्ने पक्राउ

मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा कार्यरत रायको हत्या गर्ने पक्राउ

मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा कार्यरत रायको हत्या गर्ने पक्राउ


मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा कार्यरत रायको हत्या गर्ने पक्राउ

सरोज कुमार पासमान
कर्जन्हा, २९ श्रावण । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा रहेको साना शहरी तथा खानेपानी संस्थामा कार्यरत कर्मचारीको हत्या गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । असार ११ गते मिर्चैया नगरपालिका वडा नं. ७ स्थित रहेको साना शहरी तथा खानेपानि संस्थामा पालेको काम गर्ने मिर्चैया नगरपालिका वडा नं. ८ मझौवा बस्ने भोला राय कुर्मीको छोरा ६० वर्षिय किशोरी राय कुर्मीको हत्या गरिएको थियो । संस्थाको कम्पाण्ड भित्र रसिद बुझाउने भवनको बराण्डामा मृत
अबस्थामा रहेको प्रहरीले खबर प्राप्त गरेपछि आवश्यक अनुसन्धान तत्कालै सुरु गरि जिल्ला धनुषा धनुषाधाम नगरपालिका घर भई हाल जिल्ला सिरहा मिर्चैया
नगरपालिका वडा नं. ७ बस्ने जोगिन्द्र सदाको छोरा बर्ष २२ को रबिन सदा र जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ५ बस्ने फुलगेन सदाको
छोरा बर्ष २० को दिपक सदा पक्राउ गरि सार्वजनिक गरेको हो । कुर्मी सोही संस्थाको कम्पाण्ड भित्र रसिद बुझाउने भवनको
बराण्डामा मृत अबस्थामा भेटिएको थियो । पक्राउ परेका व्यक्तिहरु संस्थामा चोरी गर्ने उद्देश्यले गएको र उनलाई प्रतिकार गर्न खोज्दा धारिलो हतियार घाँटीमा प्रहार गरि हत्या गरिएको उनिहरुले स्विकार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएका छन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.