Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » श्रीलंका भ्रमणले एसिया कप क्रिकेटमा सहयोग मिल्ने

श्रीलंका भ्रमणले एसिया कप क्रिकेटमा सहयोग मिल्ने


१९ साउन, काठमाडौं । श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यस लगत्तै १५ दिनको हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली क्रिकेट टिम स्वदेश फर्केको छ । श्रीलंकामा रहँदा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा ३ खेल खेल्यो भने त्यसपछिको श्रीलंकाली टोलीसँग ४ वटा अभ्यास खेल पनि खेल्यो ।
नेपालको राष्ट्रिय क्रिकेट टिमले भारत ए र पाकिस्तान ए सँग खेल्यो । यूएईसँगको खेल जितेको नेपालले यी दुवै टिमसँगको खेल हारे पनि यी खेल सिक्ने अवसर बनेको छ । भारत र पाकिस्तान दुवै टेष्ट खेल्ने राष्ट्र हुन् ।
‘युवा खेलाडीले राम्रो एक्सपोजर पाए । राम्रो बलिङ र तथा ब्याटिङ युनिटसँग खेल्ने अनुभव भयो,’ नेपालका कप्तान रोहितकुमार पौडेलले पत्रकारसित अनुभव बाँडे ।नेपालले अबको एक महिनापछि एसिया कप खेल्दैछ । अगष्ट ३० भदौ १३ नेपालले पाकिस्तानसँग उसकै भूमिमा खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नेपालले श्रीलंकामा गएर भारतसित अर्को खेल खेल्ने छ ।
यी खेलमा अहिलेको भ्रमणको सिकाइ उपयोग गर्ने योजनामा छन् कप्तान पौडेल । ‘अहिलेको अनुभव एसिया कपमा उपयोगी हुने छ,’ उनले सुनाए ।
निक्कै उच्च लयका साथ आईसीसी विश्वकप लिग टु का १२ खेलमा ११ जित निकालेको नेपालले त्यस लगत्तै भएको एसीसी प्रिमियर कप जित्दै एसिया कपमा स्थान बनाएको हो ।
एसिया कपमा पनि लिग टू र प्रिमियर कपकै जस्तो प्रदर्शनको आशा नेपाली क्रिकेटका समर्थकले राखेका छन् । समर्थकले अपेक्षा राख्नु जायज भए पनि त्यो अपेक्षा व्यावहारिक नभएको कप्तान रोहित बताउँछन् ।
‘एक महिनामा कोही खेलाडी विराट कोहली र बाबर आजम हुँदैन । हामी ठूला टिमसँग खेल्दै विस्तारै सिक्दै छौं’, उनले भने, ‘एशोसियट क्रिकेट र टेष्ट राष्ट्र फरक स्तर हो हामीले एशोसियटमा जितिरहेका छौं भन्दैमा टेष्ट राष्ट्रसँग पनि गएर जितिन्छ नै भन्ने छैन ।’
कुनै बेला नेपालकै जस्तो स्तरमा रहेको अफगानिस्तानले एशोसियट टिमहरुलाई हराउँदै आफ्नो स्तर सुधारेर टेष्ट मान्यता पाएको थियो ।
रोहितले अफगानिस्तान क्रिकेट टिमको उदाहरण दिँदै भने, ‘अफगानस्तानलाई हेर्दा हुन्छ । उनीहरु पनि विस्तारै अघि बढेका हुन् । हामी आश गरिरहेका छौं कि जाने वित्तिकै सबै टिमहरुलाई जित्छौं तर त्यो व्यावहारिक हुँदैन ।’
टेष्ट राष्ट्रसँग खेल्न एशोसियट राष्ट्रको अनुभव पर्याप्त नहुने उनी बताउँछन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.