Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सिरहा–माडर सडक विस्तारसम्बन्धी सोमवार पनि छलफल

सिरहा–माडर सडक विस्तारसम्बन्धी सोमवार पनि छलफल


सिरहा–माडर सडक विस्तारसम्बन्धी  सोमवार पनि छलफल

अरुण कुमार गुर्मैता
सिरहा, वैशाख १० गते । सिरहा–माडर सडक विस्तार सम्बन्धमा अर्को वैठक भोली बस्ने भएको छ । सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य लीलानाथ श्रेष्ठ, सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव सहितको कार्यपालिका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहितको सुरक्षा अधिकारी र सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहवीच छलफल भएको हो ।
सदरमुकामको मुख्य सडकदेखि सीमावर्ती माडर लचकाटोलसम्मको सडक विस्तार सम्बन्धमा थप छलफल सोमवारको बैठकमा हुने सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले बताएका छन् । ‘आजको छलफलमा सडक विस्तार र यहाँको अर्थतन्त्रको वारेमा गम्भीर समिक्षा भयो,’अध्यक्ष साहले भने,‘अर्थतन्त्र खस्किएको बेला सडक विस्तारको नाउँमा भत्काउनु अगावै विकल्प सोच्नु जरुरी भएको छ ।’
सिरहा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद समसादले सुरक्षा निकाय सहितको टोलीसँग सडक विस्तारको वारेमा गम्भीर रुपमा छलफल भएको बताएका छन् । सिरहा नगरपालिकाको कार्यपालिकाले पनि निर्णय गरिसकेको विषय भएकोले त्यसको कार्यान्वयन गराउने विषयमा छलफल भएको र थप छलफल सोमवार हुने वडा अध्यक्ष समसादले बताए ।
आजको छलफलमा सडक विस्तार गर्न मापदण्ड र सडक निर्माण गर्न आवश्यक बजेटको सुनिश्तिताको विषयमा रहेको थियो । सडक क्षेत्र खाली गराउँदा कुन मापदण्ड प्रयोग गर्ने र सडक निर्माण सुरु गर्न आवश्यक बजेटको अवस्था कस्तो भन्ने वारेमा छलफल भएको हो । सिरहा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष विनोद कामतीले सोमवारको छलफलमा सडक डिभिजन कार्यालय लहानका प्रमुखसँग सडकको मापदण्ड र बजेट बारेमा परामर्श भएपछि थप निर्णय लिई अगाडी बढ्ने बताएका छन् ।
आजको छलफलमा सांसद श्रेष्ठ, मेयर डा यादव, कार्यापालिका सदस्यहरु, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसंधान विभागका प्रमुख र नेपाली सेनाका कर्नेलको उपस्थिती रहेको थियो ।

Tags: छलफलसिरहा–माडर सडक
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.