Gundruk Online
Sunday, February 8, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मुख्यमन्त्री शाह ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका नगरपालिका भवनको अवलोकनमा

मुख्यमन्त्री शाह ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका नगरपालिका भवनको अवलोकनमा


मुख्यमन्त्री शाह ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका नगरपालिका भवनको अवलोकनमा

घोडाघोडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गरेका छन्। मुख्यमन्त्री शाहले आज गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गरेका छन्।

मुख्यमन्त्री शाहले आन्दोलनका क्षतिग्रस्त भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएका छन्। उनलाई घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण घोडाघोडी नगरपालिका र सम्पूर्ण वडाले ठूलो आर्थिक क्षति बेहोर्नु परेकाबारे जानकारी गराए।

नगरप्रमुख रावतका अनुसार घोडाघोडी नगरपालिकामा जिन्सीतर्फ रु तीन करोड ५० लाख ९७ हजार ७०० क्षति भएको छभने पूर्वाधारतर्फ रु ७० लाख क्षति भएको छ। यसैगरी, १२ वटै वडामा जिन्सीतर्फ रु दुई करोड २९ लाख २८ हजार र पूर्वाधारतर्फ रु दुई करोड क्षति भएको छ । पालिकाभरि रु आठ करोड ५० लाख २५ हजार क्षति भएको नगरप्रमुख रावतले जानकारी दिए।

“प्राविधिकका अनुसार नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष पुनर्निर्माण नगरेसम्म सेवा दिन सकिने अवस्था छ । यस्तै, वडा नं ४, ६, र १२ पनि पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । हाललाई नगरपालिकाबाट दैनिक सामान्य सेवा दिइरहेका छौँ । दसैँ र तिहारको बीचमा सबै कार्यालय पुनर्निर्माण गरी तिहारपछि राम्रोसँग सेवा सञ्चालन गर्नेछौँ”, उनले भने।

घोडाघोडी नगरपालिकासँगै गोदावरी र गौरीगङ्गा नगरपालिकाको पनि क्षतिको विवरण लिइएको छ। गोदावरी नगरपालिकामा रु नौ करोड र गौरीगङ्गामा रु सात करोड १२ लाख बढीको क्षति भएको छ । कैलालीमा सबैभन्दा बढी घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा क्षति पुगेको जनाइएको छ।

अवलोकनका क्रममा मुख्यमन्त्री शाहले पुनर्निमार्णका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रदेश सरकार खर्च कटौतीमा लागेको बताउँदै उहाँले सबै पालिकाले पनि खर्च कटौती गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री शाहले प्रदेश सरकारले नागरिकको सुरक्षा, शान्ति–व्यवस्था र पुनः स्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.