Home » त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री, तस्बिरहरू
त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक मंगलबार बसेको छ । आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो ।बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य पदाधिकारी गाउन र टोपी लगाएर उपस्थित भएका थिए । त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ ।यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाऊ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.