Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ खुसीभए ः असहाय महिला

’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ खुसीभए ः असहाय महिला


’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ खुसीभए ः असहाय महिला

सरोज कुमार पासमान, १८ असार, कर्जन्हा । सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको बर्धमान होस्पिटलले निःशुल्क रुपमा पाठेघरको शल्यक्रिया गरिदिएपछि विरामीहरु खुसी भएका छन् ।
होस्पिटलले आफ्नै लगानीमा ’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम संचालन गरि सिरहा जिल्लाका ३२ महिलाहरुको पाठेघरको शल्यक्रिया गरिदिएपछि आफुहरु निकै खुसी भएको सिरहा नगरपालिका वडा नं. ६ वस्ने हेमो देवी पासमानले बताए । आर्थिक अवस्था कमजोर भएका कारण १५ वर्ष देखि यो समस्या झेल्दै आएको थिए उनले बताइन् ।
विगतका वर्ष देखि पाठेघरको समस्या रहेको तर, आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेको र विभिन्न समस्या खेप्दै आएको अवस्थामा बर्धमान होस्पिटलले निःशुल्क रुपमा शल्यक्रिया गरेर नयाँ जीवन दिएकोले धन्यवादको पात्र भएको हिरा देवी साहले जानकारी दिए ।


लाजका कारण पाठेघरको समस्या लामो समय लुकाएर राखेको थिए । आफुलाई यो समस्या वारे विशेष कुरा जानकारी थिएन गाउँकै स्वयम सेविकाले आफुलाई यो समस्याको समाधान र उपाय वारे विस्तृत जानकारी दिदै बर्धमान अस्पतालमा निःशुल्क रुपमा शल्यक्रिया भइरहेको बताएपछि आफुले शल्यक्रिया गराएको र धेरै समस्या भएको थियो अहिले कुनै समस्या समेत नरहेको रिझो यादवले सुनाए ।
’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम सरकारले ल्याउनुपर्ने हो । तर, बर्धमान होस्पिटलले आफ्नो सासु आमालाई निःशुल्क रुपमा शल्यक्रिया गरिदिएपछि अस्पताल परिवार धन्यावादको पात्र रहेको ज्योती साहले जानकारी दिए ।
वर्षौ देखि पाठेघरको समस्याले ग्रसित छु । घरमा छोरा बुहारी छ तर शल्यक्रिया गराउन चाहदैन्न् । यस्तो अवस्थामा रोग पालेर हिँडिरहँदा दशकौंसम्म दिसा–पिसाब गर्न, बस्न अप्ठेरो हुने, भारी काम गर्दा पाठेघर दुख्नेलगायत समस्या झेल्दै आएको थिए । यस्तो अवस्थामा अस्पतालले खाने वस्ने सबै व्यवस्था गरेर शल्यक्रिया गरिदिएको सोना वती साहले बताइन् ।


मधेश प्रदेशका जिल्लाहरुमा पाठेघरको समस्यालाई लुकाएर राख्ने गरेको धेरै बिरामी पाए । साथै शल्यक्रियामा धेरै पैसा खर्च लाग्छ भन्ने डरले समेत शल्यक्रिया नगराउइ अनेक समस्या झेल्दै आएकाले पाठेघरको समस्याले ग्रसित महिलाहरुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको अस्पतालका संचालक डा.तेजशंकर यादवले बताउनुभयो ।


’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम सरकारले गर्नुपर्ने हो । हामी संग पनि उहाँहरुले कुरा गरेर शल्यक्रिया कार्यक्रम संचालन गर्नुभएन तर, गरिब दलित असहाय बिरामीहरुलाई मध्यनजर गर्दै हामीले ’पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया’ कार्यक्रम ल्याएर ३२ जना पीडित महिलाहरुको शल्यक्रिया गरिसकेको बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.