Gundruk Online
Monday, October 5, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, सिरहाको अध्यक्षमा पुनः पासमान

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, सिरहाको अध्यक्षमा पुनः पासमान


राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, सिरहाको अध्यक्षमा पुनः पासमान

सिरहा, ६ असार । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाको अध्यक्षमा पुनः सरोज कुमार पासमान निर्वाचित भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहाको बिहिबार भएको अधिवेशनमा सर्वसहमतीले दोश्रो कार्यकालको लागि सरोज कुमार पासमानलाई निर्वाचित गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखामा पासमान सहित ९ सदस्य समिति चयन गरिएको छ । अध्यक्षमा सरोज कुमार पासमान, उपाध्यक्षमा सोनु कुमार महरा, कोषाध्यक्षमा समिरका कुमारी दास, सचिवमा संजय कुमार विश्वकर्मा, सहसचिवमा प्रतिभा राम सदस्यमा अरबिन पासमान, कासिन्द्र दास, प्रियंका पासमान र सिकिन्द्र पासमान चयन भएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निश्पक्ष रुपमा कलम चलाउनका लागि सहभागि अतिथिहरुले शुभकामना दिएका छन् । कानुन र बोलीमा दलित समुदाय माथि विभेद नभएपनि व्यवहारिक रुपमा दलित समुदाय अझैपनि भेदभाव र छुवाछुतको समस्याबाट ग्रसित रहेकाले उक्त समस्या समाधानका लागि दलित पत्रकारहरुले अबको दिनमा झन् कसिलो ढंगबाट समाचार सम्प्रेसन गर्नुपर्ने राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाका सल्लाहकार आशिष विश्वकर्माले बताए ।
पत्रकारिकता गर्नु अहिलेको अवस्थामा अबसर र ठुलो चुनौतीको विषय रहेकाले स्वतन्त्ररुपमा पत्रकारिकता गर्नुपर्ने अहिलेको आवश्यकता रहेको सिरहाका वरिष्ठ पत्रकार अर्जुन कुमार थपलियाले बताए ।


दलित समुदायको समस्या समाधानका लागि उल्लेख्य भूमिका निर्वाह गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ, नेपालको स्थापना भएकाले दलित समुदायको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासमानले बताए ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाका नवनिर्वाचित अध्यक्ष सरोज कुमार पासमानले दलित समुदाय अनेक माध्ययमबाट अपहेलित हुँदै आएकाले तिनै तहका सरकारले दलित समुदायको वास्तविक मुक्तिका लागि थपकार्य गर्नुपर्ने बताएका छन् । दलित समुदायको समस्या समाधानका लागि कानुनहरु निर्माणभएपनि सरोकारवाला पक्षबाट प्रभावकारी ढंगबाट कार्वन्यन नहुँदा दलित समुदायको अधिकार कागजमै सिमित रहेकाले दलित पत्रकारहरुले उक्त समस्या समाधानका लागि जोडतोडले कलम चलाउनु बाहेक अर्को विकल्प नरहेको बताए छन् ।
आफुले पहिलो कार्यकालमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाको कार्यालयको भवन कर्जन्हामा निर्माण, २५ जना दलित पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमको व्यवस्था लगायतका विभिन्न कार्यहरु गरेको र अगामि दिनमा समेत दलित समुदायको समस्या समाधान तथा दलित अपकारहरुको हकअधिकारका लागि महत्वपुर्ण कार्यहरु गर्ने बताए ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.