Gundruk Online
Saturday, October 3, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सिरहाका पाँच पत्रकार सम्मानित

सिरहाका पाँच पत्रकार सम्मानित


सिरहाका पाँच पत्रकार सम्मानित

सिरहा, ६ असार । सिरहा जिल्लामा लामो समय देखि पत्रकारिकता गर्दै आएका पाँच पत्रकारहरु सम्मानित भएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिरहा शाखाको जिल्ला अधिवेशनको अवसरमा सिरहाका वरिष्ठ पत्रकार तथा दावानल डटकम अनलाइनका कार्यकारी सम्पादक अर्जुन कुमार थपलिया, गमक पोष्ट अनलाइनका कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा (आशिष), फरिच नेपालका प्रकाशक÷सम्पादक अभरेन्द्र यादव, स्टार खबरका सम्पादक सोनु मिश्रा, मनकामना पोष्टका समाचार प्रमुख रामनारायण ठाकुर र स्पेश समाचार डटकमका सिरहा सम्वाददाता नरेशचन्द्र वरबरियालाई माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल, शाखा कार्यालय सिरहाको अध्यक्ष सरोज कुमार पासमानले जानकारी दिएका छन् ।

पत्रकारिता मार्फत समाजको अनेक समस्याहरु उजागर गरि समाजका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि भूमिका खेलेको भन्दै उनिहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासमानले पत्रकारहरुलाई अबिर माला लगाइ दोसल्ला ओढाएर सम्मान गर्दै दलित समुदायको समस्या समाधान गर्नका लागि सञ्चारकर्मीहरुको कलम अझै गतिलो ढंगबाट चल्नुपर्ने बताए । पत्रकारबाट समाजको समस्या समाधान हुने आम जनतामा जनविश्वास गरेकोले स्वतन्त्र रुपमा तठष्त पत्रकारिता अहिलेको आवश्यकता रहेको उपाध्यक्ष पासमानले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.