Gundruk Online
Wednesday, March 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विशेष : सदरमुकाम सिरहाको सडक तीस मीटर खाली गराईने, सडक निर्माण गर्न यस वर्ष बजेट छैन्

विशेष : सदरमुकाम सिरहाको सडक तीस मीटर खाली गराईने, सडक निर्माण गर्न यस वर्ष बजेट छैन्


विशेष : सदरमुकाम सिरहाको सडक तीस मीटर खाली गराईने, सडक निर्माण गर्न यस वर्ष बजेट छैन्

अरुण कुमार गुर्मैता

सिरहा, वैशाख ७ गते । सिरहा नगरपालिकाको कार्यापालिका बैठकले सिरहा सदरमुकामसँगै दक्षिण भारतीय सीमानजिकैसम्मको मुख्य सडक(मेनरोड) विस्तार गर्ने निर्णय गरेको छ ।
कार्यापालिकाले सडक विस्तार कार्य नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्क (थानाचौक) देखि खैरटोका लचकाटोलसम्म गर्ने निर्णय गरेको छ । यसले लामो समयदेखि रोकिएको मुख्य सडकको विस्तार अब सुरु हुने भएको छ ।
नेपाल सरकारको मापदण्ड अनुसार सहायक राजमार्ग अन्र्तगत पर्ने चोहर्वा–सिरहा–माडरको यो सडक अब सदरमुकामदेखि दक्षिण ३० मिटर क्षेत्रको रह्नेछ । सडकको वीचदेखि १५/१५ मीटरको सडक निर्माण गर्न सडकक्षेत्र खाली गराउने निर्णय भएको छ ।
यससँगै सिरहा नगरपालिकाद्वारा सडक अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरिएको छ । सात दिनको समय दिदै नेपाल सरकारको मापदण्ड (१५/१५ मीटर) अनुसार सडक क्षेत्रमा राखिएको सामग्री, पक्की भवन लगायतका संरचना हटाउन प्रचारप्रसार थालिएको छ ।
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले सदरमुकाम सिरहाको रोकिएको विकास र विस्तार अब थालिने बताएका छन् । विगतमा पनि प्रयास भएको र त्यसैको निरन्तरता दिदै अबको केही दिनमै सडक क्षेत्र खाली गराई व्यवस्थित सिरहा सदरमुकाम बनाईने मेयर डा यादवले बताएका छन् ।
सहिद राजेश ठाकुर पार्कदेखि बहिरासंघसम्म अढाई किलोमीटरमा अहिले चार लेनको सडक निर्माण सुरु भएको छ । चोहर्वासम्म चार लेनको सडक विस्तार कार्य अगाडी बढाईएको छ । जस अन्र्तगत पहिलो चरणमा अढाई किलोमीटरको काम सुरु भएको छ । यता सहिद राजेश ठाकुर पार्कदेखि भारतसँगको सीमासम्म (लचकाटोलसम्म) सडक निर्माणको बजेट सुनिश्चित भएको छैन् । चालू आर्थिक वर्ष २०७९/०८० मा यस क्षेत्रको निर्माण कार्य अगाडी बढाउन बजेट नभएको सडक डिजिभन कार्यालय लहानले जनाएको छ ।

बजेटको सुनिश्चितता छैन् : प्रमुख देव
सिरहा नगरपालिकाको कार्यपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय गरेपनि सडक विस्तार गर्न आवश्यक बजेटको सुनिश्चितता हुन सकेको छैन् । अहिले अढाई किलोमीटर चार लेन सडक बाहेक बजेट नभएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रामकुमार देवले बताएका छन् । ‘बजेटको सुनिश्चितता भएको छैन्,’ उनले भने,‘गत आवमा लागेको टेण्डरको बाहेकको बजेट आएको छैन् । फोरलेन बनाउनेको लागि बजेट सायद अगामी आर्थिक बर्षमा आउँछ होला ।’
सहायक राजमार्गबाट राजमार्गमा स्तोरोन्नती गरिएपनि राजपत्रमा चोहर्वा–सिरहा–माडर सडक उल्लेख नभएको भन्दै कार्यालय प्रमुख देवले भने,‘चोहर्वादेखि माडरसम्मको बहुबर्षिय योजनामा सम्झौता गर्ने भएपनि मन्त्रालयबाट स्वीकृत भएन । अहिले पहिलो चरणको काम मात्र थालिएको छ ।’

Tags: चोहर्वा–सिरहा–माडरसडक डिभिजन कार्यालयसडक विस्तारसिरहा नगरपालिका
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.