Gundruk Online
Saturday, March 7, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » निशुल्क स्वास्थ्य परिक्षण मुटुमा समस्या र उच्च रक्तचापको समस्या अधिकांसमा : डा मण्डल

निशुल्क स्वास्थ्य परिक्षण मुटुमा समस्या र उच्च रक्तचापको समस्या अधिकांसमा : डा मण्डल


निशुल्क स्वास्थ्य परिक्षण मुटुमा समस्या र उच्च रक्तचापको समस्या अधिकांसमा : डा मण्डल

सिरहा, असार ४ गते । सिरहामा निशुल्क स्वास्थ परिक्षणमा उपचार गराउन आएकाहरुमा मुटुमा समस्या र उच्च रक्तचापको समस्या देखिएको छ । अप्पन किल्निक एन्ड डाइग्नोस्टिक सेन्टरको सुभारम्भको अवसरमा आयोजित निशुल्क शिविरमा उपचार गराएका मध्ये धेरैजसोमा उच्च रक्तचापसंगै मुटुको समस्या देखिएको हो । शिविरमा उपचार गराउन आएका ४७ जनामध्ये धेरै जसोमा उच्च रक्तचापको समस्या देखिएकोले परामर्शसंगै औषधी निशुल्क वितरण गरिएको डा नरेश मण्डलले बताए ।

शिविरमा जाँच गराउनेहरुमा उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या देखिएको भन्दै जटिल समस्या भएकाहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाब दिएको डा मण्डलले बताए । खानपान र जीवन शैलीमा सुधार गर्नुपर्ने शिविरमा उपचार गराउन आएकाहरुलाई परामर्श दिई थप उपचार आवश्यक रहेकालाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएको डा मण्डलले बताए । शिविरमा ३४ जनाको इसिजी गरि मुटु सम्बन्ध समस्या छ/छैन भन्ने परिक्षण गरिएको भन्दै डा मण्डलले खानपिनका कारण मुटुमा समस्या आउने, उच्च रक्तचाप बढ्ने र सुगरको समस्या हुने भएकोले त्यसमा सुधार गर्न ध्यान दिन सुझाव दिएको डा मण्डलले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.