Gundruk Online
Sunday, October 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मिर्चैयामा पुनःआगलागी, पीडित परिवारलाई राहत वितरण

मिर्चैयामा पुनःआगलागी, पीडित परिवारलाई राहत वितरण


मिर्चैयामा पुनःआगलागी, पीडित परिवारलाई राहत वितरण

सरोज कुमार पासमान, कर्जन्हा, २६ वैशाख । सिरहा जिल्लामा अध्यधिक रुपमा आगलागिका घट्ना बढ्दै गइरहेको छ । मधेश प्रदेशको जिल्लाहरु मध्ये सिरहा जिल्लामा एक वर्षको अवधिमा आगलागिबाट सबभन्दा अधिक क्षतिभएको तथ्याकले देखाउछ । यसै क्रममा सिरहाको मिर्चैया नगरपालिकामा समेत क्रमिक रुपमा आगलागिका घट्ना बढी रहेका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका ८ मझौवामा सोमबार राती भएको आगलागिमा ६ वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाले जानकारी दिएका छन् ।
राती २ बजेको समयमा आगलागि हुँदा बिमलेश कुमार राय , कमलेश कुमार राय, जगत सदा, कमलेश सदा , सिटुर सदा र कारी सदाको घर जलेर नष्ट भएको हो । यस भन्दा अगाडि समेत मिर्चैया नगरपालिका वडा नं. ३ मा भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट प्रभावित भएका परिवारलाई मिर्चैया नगरपालिकाको समन्वयमा राहतका विभिन्न सामग्रीहरु उपलब्ध गराइएको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले जानकारी दिए । मेयर श्रवण यादवको पहलमा नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय, सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहाबाट समेत राहत उपलब्ध गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल मार्फत प्रति परिवार १५ हजारका दरले रकम उपलब्ध गराइएको छ भने नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाका सभापति राजदेव यादवले लुगा, त्रिपाल, भाडा लगायतका विभिन्न राहतका प्याकेज उपलब्ध गराएकोे छ ।

समान्य त्रुटिका कारण आगलागीका घट्नाहरु दिनदिनै बढ्दै गइरहेका कारणले सावधानी अपनाउनुपर्ने अहिलेको आवश्यकता रहेको मेयर यादवले बताए । समाजमा आगलागि सम्बन्धी जनचेतनाको समेत कमी भएकाले नगरपालिकाले नगरभित्रका समुदायमा यस सम्बन्धी सचेतनाका लागि कार्य गर्ने तर, यस समस्याबाट पुर्ण रुपमा बाँचनका लागि आफै सजग हुनुपर्ने बताएका छन् । मिर्चैया नगरपालिकाले विपद परेको बखत तुरुन्त राहतका सामग्री उपलब्ध गर्नका लागि विभिन्न कार्यहरु गर्दै आएको र यसलाई थप व्यवस्थित बनाउनका लागि आफुहरुले योजना बनाइरहेको मेयर यादवले दाबी गरे ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.