Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » चरिकोटमा बागमती प्रदेशका नेता र जनप्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण

चरिकोटमा बागमती प्रदेशका नेता र जनप्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण


चरिकोटमा बागमती प्रदेशका नेता र जनप्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेसले बागमती प्रदेश पार्टी र जनप्रतिनिधि विषयक प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले दोलखको चरिकोटमा दुई दिने प्रशिक्षण कार्यक्रम गरेको हो ।बागमती प्रदेश प्रशिक्षण विभागका सचिव रामेश्वर ढकालका अनुसार बागमती प्रदेशका १३ जिल्लाका कांग्रेस नेता तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि गरी ४ सयभन्दा बढीको सहभागी थिए ।कांग्रेस उपसभापति तथा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख पुष्पा भुसाल, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, प्रध्यापक कृष्ण खनाल, कृष्ण पौडेल लगायतले प्रशिक्षण दिएका थिए । उपसभापति खड्काले जनप्रतिनिधि पार्टी र जनाताको प्रतिनिधि भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । जनप्रतिनिधिमा निर्वाचित गराउनका लागि पार्टीका हजारौँ कार्यकर्ताले पसिना बगाएको कुरा पदमा रहेकाहरूले भुल्न नहुने बताए ।जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरी काम गर्दा जनप्रतिनिधि र पार्टी बिच सम्बन्ध बिग्रिदा पार्टीको सङ्गठन विस्तारमा समस्या हुने गरेको उनको भनाइ थियो । जनप्रतिनिधि र पार्टी बिच तत्–तत् निकायमा समन्वय र सल्लाह गरेर अघि बढ्न उपसभापति खड्काको आग्रह छ ।यस्तै कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाले पार्टीले सरकारमा पटक–पटक एउटै व्यक्ति पठाउँदा सङ्गठन कमजोर हुन पुगेको बताए । त्यस्तै अनुशासन समितिले पर्याप्त रूपमा कारबाही र पुरस्कारको व्यवस्था गर्न नसकेको उनको गुनासो थियो ।कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताले विकास र समृद्धिसँगै सुशासन र जबाफदेही जनप्रतिनिधि खोजेको बताए । कांग्रेस जनताको पार्टी भए पनि तल्लोतहको सङ्गठन र मतदातालाई  सही सन्देश दिन नसकेको उनको भनाइ थियो ।कांग्रेस दोलखाका सभापति बर्मा लामाले प्रशिक्षण कार्यक्रमले कांग्रेसभित्रको न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा विज्ञहरूले पार्टी र जनप्रतिनिधिको सम्बन्धबारे प्रकाश पारेका थिए । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.