Gundruk Online
Friday, April 17, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ४ वर्षअघि लुटिएको थियो अहिले काटिएको बुद्धचित्त रुखको माला

४ वर्षअघि लुटिएको थियो अहिले काटिएको बुद्धचित्त रुखको माला


४ वर्षअघि लुटिएको थियो अहिले काटिएको बुद्धचित्त रुखको माला

काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका छन् । बुद्धचित्त माला पाक्न असार महिनाभरि लाग्छ, अहिले फुल खेल्दै थियो ।काभ्रेको सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको सो रुख ४ वर्षअघि लुटिएको थियो । २०७७ असार १२ मा ५० जना मुखुण्डो धारीहरुले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर माला लुटेर भागेका थिए । त्यसबेला उनीहरूले ४ बोला माला लिएर भागेका थिए । त्यसबेला पनि घटनास्थल र रुख भएको ठाउँ नजिकै खाल्टेमा बम राखेका थिए । लुटेरा समूहले त्यसबेला एक राउन्ड गोली पनि चलाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।त्यसबेला बुद्धचित्तको दाना काभ्रे घर भएका दुर्गालाल तामाङ र मानबहादुर तामाङले ठेक्का लिएका थिए । उनीहरुले ९० लाखमा किनेको सो रुखको दानाको मूल्य अहिले तेब्बर भैसकेको छ ।यसपाला बुद्धचित्तको दाना काभ्र्रे ठुलोपर्सेल घर भएका पासाङ दोर्जे तामाङ्ग र बनेपा बस्ने समिप त्रिपाठीले सम्झौता गरेका थिए । ठाकुरानी तामाङलाई उनीहरूले बैनाबापत ५० लाख नगद बुझाइसकेका छन् । उनीहरूभन्दा माथिल्लो तहमा चिनियाँ नागरिक छन् । चिनियाँ घाउले माला खरिद गरेर चिन लैजाने सम्झौता गरेका छन् ।सिपालीको सो माला कुल ३ करोड लेनदेन गर्ने सम्झौता भएको छ । ५ वर्षसम्म माला किन्नेगरी सम्झौता भएको पासाङ दोर्जे तामाङले रातोपाटीलाई बताए ।रुख काट्ने समूहले राखेर हिँडेको ४ वटा सकेट बम निष्क्रिय पारिएको काभ्रेकी एसपी वसुन्धरा खड्काले जानकारी दिइन् । उनले भनिन्–‘रुख काट्नेहरूबारे अनुसन्धान हुँदै छ ।’

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.