Home » इमाडोलमा एमाले ललितपुरको अधिवेशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ । सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ । यही चैत २५ गतेसम्म सञ्चालन हुने अधिवेशनले एकसय २० सदयीय नयाँ कार्यसमिति चयन गरेको छ । बन्दसत्र सञ्चालनका लागि सो पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.