Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आईपीएलमा आज : नरेन्द्र मोदी स्टेडियममा पहिलो पटक भिड्दै गुजरात र पन्जाब

आईपीएलमा आज : नरेन्द्र मोदी स्टेडियममा पहिलो पटक भिड्दै गुजरात र पन्जाब


आईपीएलमा आज : नरेन्द्र मोदी स्टेडियममा पहिलो पटक भिड्दै गुजरात र पन्जाब

 विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार गुजरात टाइटन्स र पन्जाब किङ्सबिच भिडन्त हुँदै छ । जारी सिजनको आईपीएलमा यो १७औँ खेल हो ।खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा गुजरात र पन्जाब दुवैले चौथो खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलेको तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।एक खेलमा भने गुजरात पराजित भएको छ । गुजरात चार अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । अर्कोतिर, पञ्जाबले तीनमध्ये एक खेलमा जित हात पारेको छ । दुई खेलमा भने पन्जाब पराजित भएको छ । पन्जाब दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ ।गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा हालसम्म आईपीएलको १२ खेल खेलेको छ । त्यसमध्ये आठ खेलमा गुजरात विजयी भएको छ । बाँकी चार खेलमा भने अन्य टोलीले गुजरातलाई हराएका छन् । अर्थात घरेलु मैदानमा गुजरातले ६७ प्रतिशत खेल जितेको इतिहास छ ।गुजरातले आईपीएलको पहिलो उपाधि पनि घरेलु मैदानमै जितेको थियो । गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो । त्यही सिजनदेखि नै गुजरातले आईपीएलमा सहभागिता पनि जनाउन थालेको हो ।इन्डियन प्रिमियर लिगमा हालसम्म गुजरात र पञ्जाबबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरात विजयी भएको छ । एक खेलमा भने पञ्जाबले जित हात पारेको छ । नरेन्द्र मोदी स्टेडियममा भने पहिलो पटक यी दुई टोलीबिच भिडन्त हुन लागेको हो ।जारी सिजनको आईपीएलमा साई सुदर्शन गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी इम्प्याक्ट प्लेयरको रुपमा प्रतियोगितामा सहभागी हुँदै आएका छन् । उनले यसअघि खेलिएका तीन खेलमा गुजरातका लागि कुल एक सय २७ रन बनाइसकेका छन् । जारी आईपीएलमा उनको स्ट्राइक रेट एक सय १९ रहेको छ । यसका अतिरिक्त मोहित शर्मा गुजरातका लागि सर्वाधिक विकेट लिने बलर हुन् । यसअघि खेलिएका तीन खेलमा मोहितले कुल  ६ विकेट लिइसकेका छन् ।जारी सिजनको आईपीएलमा पञ्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिखर धवन हुन् । उनी भारतको राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी हुन् । यसअघि खेलिएको तीन खेलमा उनले कुल एक सय ३७ रन बनाइसकेका छन् ।यस क्रममा शिखर धवनले एक अर्धशतक पनि प्रहार गरेका छन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्ध ७० रनको पाली खेलेका थिए । यसका अतिरिक्त अलराउन्डर साम कुर्रन पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले तीन खेलमा चार विकेट लिइसकेका छन् । लखनउविरुद्धको एउटै खेलमा उनले तीन विकेट लिएका थिए ।गुजरात र पञ्जाबबिच बिहीबारको खेल हुने नरेन्द्र मोदी स्टेडियम ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो मैदानमा ब्याट्सम्यानले गतिलो रन बनाउँदै आएका छन् । यो स्टेडियममा हालसम्म आईपीएलको २९ वटा खेल खेलिएको छ ।नरेन्द्र मोदी स्टेडियममा खेलिएको २९ मध्ये १४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेको इतिहास छ । बाँकी १५ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । सन् २०२२ को आईपीएलको फाइनलमा गुजरातले यही मैदानमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।गुजरात र पञ्जाबबिच खेल हुने दिन बिहीबार अहमादाबादको आकाश बादलले ढाकेको हुनेछ । बादल लागे पनि वर्षाको सम्भावना भने निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार अहमादाबादको तापक्रम २५ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । शुभमन गिल (कप्तान), ऋद्धिमान साह, अजमतुल्लाह ओमरजाई, डेभिड मिल्लर, विजय शंकर, राहुल तेवतिया, राशिद खान, उमेश यादब, मोहित शर्मा, नुर अहमद र दर्शन नालकंडे । इम्प्याक्ट खेलाडी : साई सुदर्शन । शिखर धवन (कप्तान), जोनी बेयरस्टो, साम कुर्रन, लियाम लिविङ्स्टोन, जितेश शर्मा, सशांक सिंह, हरप्रित बरार, राहुल चाहर, हर्षल पटेल, अर्शदीप सिंह र कागिसो राबडा । इम्प्याक्ट खेलाडी : प्रभसिमरन सिंह ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.