Gundruk Online
Tuesday, September 15, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मिर्चैया नगरपालिकालाई सिरहा प्रशासनले अपहेलना ग¥यो ः पुर्व मन्त्री यादव

मिर्चैया नगरपालिकालाई सिरहा प्रशासनले अपहेलना ग¥यो ः पुर्व मन्त्री यादव


मिर्चैया नगरपालिकालाई सिरहा प्रशासनले अपहेलना ग¥यो ः पुर्व मन्त्री यादव

सरोज कुमार पासमान, कर्जन्हा । मिर्चैया नगरपालिकालाई सिरहा प्रशासनले अपहेलना गरेको माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री मात्रीका प्रसाद यादवले आरोप लगाएका छन् ।


विभिन्न अपराधका घटनामा संलग्न रहेका अपराधी र गुण्डाहरुलाई सिरहाका सिडियो एसपीले सगै बसाएर चिया खुवाएर गुण्डाहरुलाई खुला छोडिदिएपछि मिर्चैया नगरपालिका माथि आक्रमण गर्ने उनिहरुले हिम्मत गरेको पुर्वमन्त्री यादवले आरोप लगाएको हो । पार्टीका केहि नेताहरु बाटै मिर्चैया नगरपालिकाको मेयर माथि पटक पटक विभिन्न आक्रमण गरि फसाउने कार्यभएको छ । मिर्चैयामा भएका विभिन्न घट्नाहरु वारे छानबिन गर्न अध्यक्ष प्रचण्डले निर्देशन गरेपनि आफै उक्त घट्नाको दोषी हुने डरले छनबिन गर्ने हिम्मत समेत नगरेको यस विषयमा पार्टीबाट पुनःठोष निर्णय हुनुपर्ने पुर्वमन्त्री यादवले बताए ।


मिर्चैया नगरपालिकाको जनताहरु हेली पर्वको शुभकामना दिदै मिर्चैयाका मेयर श्रवण यादवले आफुले सबै संग मिलेर नगरपालिकाको विकास गर्न खोजेको बताएका छन् । जनताको वास्तविक समस्या प्रति मिर्चैया नगरपालिका गम्भिर रहेकोले त्यस प्रकारका समस्या उठान बताउदै अरुलाई गल्त देखाउन गरिने आन्दोलनले कसैको फायदा नहुने बताए ।
मिर्चैया नगरपालिकाको जनताको समस्या समाधान गर्नका लागि आफु जहिले पनि तयार रहेकाले विधि र प्रकृयाबाट छलफलको माध्ययमबाट समस्याको समाधान खोज्न मेयर यादवले सबै संग आग्रह गरे । होलीको अवसरमा मिर्चैया नगरपालिकाको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता मिर्चैयाका मेयर श्रवण कुमार यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री मात्रीका प्रसाद यादवको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा नगरपालिकाको जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायत विभिन्न पार्टीका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.