Home » रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.