Gundruk Online
Saturday, September 19, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ‘भलिबल अक्षय कोषमा’ प्रवासीको ४३ लाख सहयोग

‘भलिबल अक्षय कोषमा’ प्रवासीको ४३ लाख सहयोग


‘भलिबल अक्षय कोषमा’ प्रवासीको ४३ लाख सहयोग

जिल्लाको भलिबल खेलको संस्थागत विकास तथा प्रर्वद्धन गर्न प्रवासीहरूले ४३ लाख रुपैयाँभन्दा बढीको अक्षय कोष स्थापना गरिदिएका छन् । म्याग्दीको सर्वाधिक लोकप्रिय र बढी खेलिने भलिबल खेलको संस्थागत विकास गर्ने र खेलाडी प्रोत्साहन गर्न बेलायतमा बसोबास गर्ने म्याग्दीवासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति युकेले एक करोड धनराशिको ‘भलिबल अक्षयकोष’ स्थापना गर्न ४३ लाख ६१ हजार ३ सय ९९ रुपैयाँ नगद सहयोग गरेको छ ।मोना युकेका अध्यक्ष कुमार फगामीले बुधबार बेनीमा एक कार्यक्रम गरी म्याग्दी भलिबल संघलाई उक्त रकम हस्तान्त्रण गरेका हुन् । त्यसैगरी म्याग्दी भलिबल संघको ‘भलिबल अक्षय कोष’कालागी मोना अर्न्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष दधिवल खड्काले एक लाख, मोना राष्ट्रिय समिति कुवेलले ५० हजार, यूएईमा कार्यरत भलिबल खेलाडी प्रकाश कार्कीले पनि २० हजार सहयोग गरे ।म्याग्दी भलिबल संघले १ लाख २० हजार रुपैयाँ राखेर स्थापना गरेको ‘म्याग्दी भलिवल अक्षय कोष’ १ करोड धनराशि पुर्‍याउने लक्ष्य छ । कोषमा हालसम्म ४६ लाख ५१ हजार ३ सय ९९ रुपैयाँ रकम जम्मा भएको संघका सचिव एवं जिल्लाका भलिबल खेलाडी कुमार किसानले बताए ।कोषबाट प्राप्त आम्दानीको जगमा जिल्लामा अन्य आर्थिक स्रोत परिचालन गरी जिल्लाका विभिन्न बस्तीमा भलिबल प्रशिक्षण सञ्चालन गर्ने, प्रतिभावान खेलाडी छनौट गरी थप प्रशिक्षण गराई आन्तरिक, राष्ट्रिय तथा अर्न्तराष्ट्रिय भलिबल खेलमा ‘एक्सपोज’ गराउने उद्धेश्यले कोष स्थापना गरिएको संघले जनाएको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.