Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » पालको टस जित्यो, ब्याटिङ गर्दै नेदरल्यान्ड्स

पालको टस जित्यो, ब्याटिङ गर्दै नेदरल्यान्ड्स


पालको टस जित्यो, ब्याटिङ गर्दै नेदरल्यान्ड्स
 नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामादरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले बुधबार टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सलाई ब्याटिङका लागि बोलाएको हो ।नामिबियाविरुद्ध मंगलबार २० रनले पराजित भएको खेलबाट नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपाली टोलीमा ललित राजवंशी र प्रतिश जिसी समावेश गरिएको छ । उनीहरूलाई अविनाश बोहरा र विवेक यादवको स्थानमा ल्याइएको छ ।नेपाली टोलीको प्लेयिङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र ललित राजवंशी छन् ।स्कट इडवार्डसको कप्तानीमा रहेको नेदरल्यान्ड्सले क्रिकेट विश्वकप लिग २ को टोलीबाट फ्रेड क्लासेन र टीम भान डेर गुटेनलाई राखेको छ । भान डेर गुट प्लेयिङ ११ बाट खेलिरहेका छन् ।अलराउन्डर बास डी लेड इंग्लिस काउन्टी क्रिकेट खेल्न फर्किसकेका छन् । उनी डरहमबाट खेलिरहेका छन् । डरहममा नेदरल्यान्ड्सका पूर्वप्रशिक्षक रायन क्याम्बेल प्रशिक्षक रहेका छन् ।डच क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टेन समावेश भएका छन् । भारतलाई २०११ को विश्वकपको उपाधि दिलाउँदाका प्रशिक्षक क्रिस्टेन तीन दिन अघि नेपाल आएका थिए । उनी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुनेश्वकपसम्मका लागि नेदरल्यान्ड्सको ब्याटिङ परामर्शको रुपमा रहेका छन् ।दक्षिण अफ्रिकाको केपटाउनमा १ महिना महिना प्रशिक्षण गरेर नेपाल लिग २ र ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाका लागि तयारी गरेको थियो । क्रिस्टेन केपटाउनमा नेदरल्यान्ड्सको तयारीमा पनि रहेका थिए ।दक्षिण अफ्रिकाका पूर्व ओपनिङ ब्याटर क्रिस्टेन यसअघि पनि नेदरल्यान्ड्सको ब्याटिङ प्रशिक्षकको रुपमा रहेका थिए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.