Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आजदेखि बुटवल ओपन लन टेनिस

आजदेखि बुटवल ओपन लन टेनिस


आजदेखि बुटवल ओपन लन टेनिस

बुटवलमा मंगलबारबाट छैटौं राष्ट्रिय बुटवल ओपन तथा दोस्रो मेयर कप प्रतियोगिता सुरु हुँदैंछ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिताको सोमबार सम्पूर्ण तयारी पूरा भएको छ । रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार प्रतियोगितामा सहभागिताका लागि मुलुकभरबाट विभिन्न उमेर समूहका १०७ खेलाडी बुटवल आइसकेका छन् । उनीहरूले सोमबार देवीनगरस्थित टेनिस कोर्टमा अभ्यास थालेपछि प्रतियोगिताको रौनक सुरु भएको छ । ज्ञवालीका अनुसार प्रतियोगितामा काठमाडौं, पोखरा, रुपन्देहीका साथै दक्षिण कोरियाका दुई जना खेलाडी सहभागी छन् । रुपन्देहीका २१ खेलाडीले प्रतिस्पर्धामा भाग लिने उनले बताए ।गत वर्ष महिला र पुरुष एकल स्पर्धाका विजेता अभिलाषा विष्ट र प्रदीप खड्का समेत आइसकेका छन् । ‘सबै खेलाडी बुटवल आइसकेका छन्,’ज्ञवालीले भने, ‘प्रतियोगिता सञ्चालनका लागि प्राविधिक लगायत सबै तयारी पूरा भइसकेका छन् ।’ प्रतियोगिता संयोजक सागर थापाले काठमाडौंबाहिर पोखरापछि बुटवलमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदै आएको बताए । यहाँका खेलाडीले आफ्नै खर्चमा २०७५ सालबाट बुटवल ओपनको सुरुवात गरेका थिए ।दुई वर्षयता बुटवल उपमहानगरले प्रतियोगिताका लागि बजेट विनियोजन गरिरहेको छ । गत वर्ष चार लाख रुपैयाँ उपलब्ध गराएको थियो । यसपटक उपमहानगरले प्रतियोगिताका लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थापाले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.