Gundruk Online
Sunday, September 13, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » १४१ दिनपछि वाग्मती प्रदेशसभा बस्दै, कार्यसूची टुंग्याउन सर्वदलीय बैठक जारी

१४१ दिनपछि वाग्मती प्रदेशसभा बस्दै, कार्यसूची टुंग्याउन सर्वदलीय बैठक जारी


१४१ दिनपछि वाग्मती प्रदेशसभा बस्दै, कार्यसूची टुंग्याउन सर्वदलीय बैठक जारी

 वाग्मती प्रदेशसभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ । गत २२ असोजमा दुईवटा विधेयक पास गरेर स्थगित भएको प्रदेशसभाको बैठक १ सय ४१ दिनपश्चात् बस्न लागेको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको खबरदारीपश्चात सरकारले हिउँदे अधिवेशन बोलाएको हो । सरकारले विभिन्न बहाना बनाएपछि विजनेस नहुँदा बैठक राख्न आनाकानी गरिरहेको थियो । सरकारको सिफारिसमा वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन १५ फागुनका लागि आह्वान गरेका थिए ।यसअघि ८ फागुनमा बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन आह्वान गरेका थिए ।प्रदेशसभाको यस अधिवेशनको कार्यसूची टुंगो लगाउन अहिले प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकले सदनको बिजनेस, संसदीय समिति गठनलगायतको विषयमा प्याकजमै टुंग्याउने जनाइएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको पहलमा सर्वदलीय बैठक बसेको हो । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बोलाइएको हो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.