Gundruk Online
Friday, February 13, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सर्लाहीबाट गाँजासहित चारजना पक्राउ

सर्लाहीबाट गाँजासहित चारजना पक्राउ


सर्लाहीबाट गाँजासहित चारजना पक्राउ

सर्लाहीको छुट्टा छुट्टै स्थानबाट लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरसहित चारजनालाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियारका अनुसार बागमती नगरपालिका– ११ को भित्री सडकमा आइतबार राति प्रदेश २–०४–००१ प ९५६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा तीन किशोरलाई पाँच किलो २१० ग्राम गाँजासहित पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा बागमती– १२ का चमारसिंह घिसिङका छोरा १९ वर्षीय निशान घिसिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ६ का दुर्गाबहादुर मोक्तानका छोरा १८ वर्षीय मानव मोक्तान र हरिहरपुरगढी गाउँपालिका– ४ का आशमान लामाका छोरा १९ वर्षीय रुपेश लामा रहेको डिएसपी पंजियारले बताए ।प्रहरीका अनुसार निशान र मानव मोटरसाइकमा सवार थिए भने रुपेश उनीहरुको समूहका सदस्य हुन् । रुपेशलाई प्रहरीले बागमती– ११ पुतली चोकबाट पक्राउ गरेको हो ।त्यसैगरी हरिवन नगरपालिका– १० निवासी कुलध्वज घिसिङकी पत्नी ५३ वर्षीया फुलमाया घिसिङलाई पनि गाँजासहित पक्राउ गरिएको छ । आफ्नै घरमा सञ्चालन गरेको किराना पसलबाट गाँजा बिक्री गर्दै आएको आरोपमा पसलबाट कागज र प्लास्टिकमा पुरिया र पोका बनाएर बिक्रीका लागि राखिएको ४६ पुरिया गाँजा (३३५ ग्राम) र ३ लाख ७९ हजार ३२५ रुपैयाँसमेत बरामद डिएसपी पंजियारले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.