Gundruk Online
Friday, September 18, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » पार्टी एकताका लागि नेसपाको सर्त, माओवादीमा अलमल

पार्टी एकताका लागि नेसपाको सर्त, माओवादीमा अलमल


पार्टी एकताका लागि नेसपाको सर्त, माओवादीमा अलमल
 फागुन १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्तालाई ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गरे । २९ औँ जनयुद्ध दिवस र प्रथम विधान अधिवेशनको संयुक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि जोड दिएका हुन् ।‘माओवादी जनयुद्धमा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्दछु । जति ढिलो गर्‍यो, त्यति ठुलो क्षति र यो राजनीति परिवर्तनप्रति घाटा हुन सक्छ । त्यसकारण आउनुहोस् । बसौँ, समीक्षा गरौँ । कहाँ कमी भए ? ठुला मनले, एउटा कम्युनिस्ट मनले आत्मालोचना गरौँ र, एक भएर प्रतिक्रियावादी तथा प्रतिक्रान्तिकारीविरूद्ध प्रतिवाद गरौँ’, उनले अपिल गरेका थिए ।पूर्वमाओवादी घटक र समाजवादी आन्दोलनका सहयात्रीहरू एकजुट भएमा जनयुद्ध, जनआन्दोलन वा क्रान्तिको उपलब्धिमात्र नभइ समाजवादी क्रान्तिमा नयाँ लहर सृष्टि गर्न सकिने उनको भनाइ थियो । प्रचण्डले जनयुद्धमा नेतृत्व स्थापित गर्न सबैले महत्त्वपूर्ण भूमिका रहेको भन्दै जीवनको उत्तरार्द्धमा देशलाई फेरि क्रान्तितिर लैजान आफूले संकल्प गरेको बताएका थिए । नेतृत्वको लागि तर्कसहित कोही आएमा आफूले मार्गप्रशस्त गर्ने उनको भनाइ थियो ।‘तपाईँ जहाँ भए पनि माओवादी युद्धका सहयात्रीहरूले मलाई नेतृत्वमा स्थापित गर्न मद्दत गर्नुभयो । जीवनको यो उत्तरार्द्धमा फेरि एउटा क्रान्तितिर देशलाई लिएर जाने संकल्प गरेको छु’, नेतृत्व हस्तान्तरणका लागि उनले भनेका थिए, ‘कोही कमरेडहरू आउनुहुन्छ । तर्कसहित भन्नुहुन्छ भने म नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन । यो कुरा पनि म प्रस्ट भन्न चाहन्छु । आउनोस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौँ । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूले टाउको उठाउन खोजेका छन्, तिनलाई प्रतिवाद गरौँ ।’समाजवादी क्रान्तिको लागि आफूले संकल्प गरेको, प्रतिक्रान्तिको खतरा रोक्न पूर्वमाओवादी घटकबिच एकता आवश्यक भएको र तर्कसहित नेतृत्व दाबी गर्न आएमा पद त्याग्न तयार भएको प्रचण्डको अभिव्यक्तिले स्पष्ट पारेको छ । सोही मञ्चबाट उनले एकातिर समाजवादी मोर्चा बनेको र अर्कोतिर समान विचार भएका शक्तिहरूसँग एकता प्रक्रिया अगाडि बढेको दाबी गरेका थिए । तर एक वर्षअघि नै पार्टी एकताका लागि पहल गरेको नेपाल समाजवादी पार्टीका नेताहरूले एकताको सम्बन्धमा कुनै प्रगति नभएको बताएका छन् । प्रचण्डको अभिव्यक्ति सार्वजनिक खपतका लागि आएको हुन सक्ने उनीहरुको आशंका छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.