Home » नेपाल ए र क्यानडा ११ बिच प्रतिस्पर्धा हुँदै
नेपाल ए टिम र क्यानडाबिच आज प्रतिस्पर्धा हुँदै छ । क्यानडाले विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअघि नेपाल ए सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान ९: ३० बजे मुलपानीमा सुरु हुनेछ । क्यानडासँग खेल्ने नेपालको ए टिममा विनोद भण्डारी कप्तान हुन् भने आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवके यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया रहेका छन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.