Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडद्वारा २१ लाख २० हजार मृत्यू दाबी भुक्तानि हस्तान्तरण

रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडद्वारा २१ लाख २० हजार मृत्यू दाबी भुक्तानि हस्तान्तरण


रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडद्वारा २१ लाख २० हजार मृत्यू दाबी भुक्तानि हस्तान्तरण

सरोज कुमार पासमान, २६ माघ, मिर्चैया । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडले बिहीबार २१ लाख २० हजार मृत्यू दाबी भुक्तानि गरेको छ ।
मिर्चैया नगरपालिका वडा नं. ५ वस्ने रामएकवाल साहले आफ्नो श्रीमती ३५ वर्षिय कुसुम देवी साहको २० लाखको जीवन बिमा रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेड मिर्चैया शाखामा दुई वर्ष अगाडि गरेका थिए । कुसुम देवी साहको कालगतीका कारण मृत्यू भएपछि नीजको श्रीमान् रामएकवाल साहलाई एकमुष्ट २१ लाख २० हजार रकम हस्तान्तरण जीवन बीमा मृत्यू दावी भुक्तानी हस्ताण कार्यक्रमको आयोजना गरि प्रदान गरिएको मिर्चैया शाखा प्रमुख सुरेन्द्र साहले जानकारी दिए । रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडले सरल र सहज रुपमा आफुलाई जीवन बीमा मृत्यू दाबी भुक्तानी रकम हस्तान्तरण गरिदिदा आफु खुसी भएको मृतककी श्रीमान रामएकवाल साहले जानकारी दिए ।


रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेडले जीवन बीमा मृत्यू दाबी भुक्तानी हस्तान्तरण कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा मिर्चैया नगरपालिकाको वडा नं. ५ को वडा अध्यक्ष प्रदीप साह, वडा नं. ४ का वडा अध्यक्ष दिलिप सिंह, मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अन्जय साह, जनमत पार्टीका प्रदेश सभा सदस्य दुष्यन्त कुमार कर्ण, स्थानीय, राजनीतिककर्मी, बुद्धिजीवी, समाजसेवी लगायतका विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थितीमा चेक हस्तान्तरण गरिएको शाखा प्रमुख साहले जानकारी दिए । रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेड मिर्चैया शाखाले समयमै पीडित परिवारहरुलाई मृत्यू दावी भुक्तानी गरिदिदा आमजनताहरुका लागि सहज कार्य भएकोले यस कार्यलाई निरन्तरता दिनहुन मिर्चैया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदीप साहले अनुरोध गरे ।
हामीले जनतालाई सहज रुपमा सेवा प्रदान गर्नका लागि पीडित परिवारको घरमै गएर सेवा दिदै आएको र अगामी दिनमा समेत यस्ता थप सेवा विसुविधाहरु लागुगर्ने रिलायबल नेपाल लाइफ इन्स्यूरेन्स लिमिटेड मिर्चैया शाखाका प्रमुख सुरेन्द्र साहले बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.