Gundruk Online
Wednesday, September 16, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सन् १९५८ को विश्वकपको फाइनल खेल्ने जीवित एकमात्र खेलाडीको पनि निधन

सन् १९५८ को विश्वकपको फाइनल खेल्ने जीवित एकमात्र खेलाडीको पनि निधन


सन् १९५८ को विश्वकपको फाइनल खेल्ने जीवित एकमात्र खेलाडीको पनि निधन
फाइनल खेल्ने एकमात्र जीवित खेलाडी कर्ट ह्यामरिनको पनि निधन भएको छ । ह्यामरिनको ८९ वर्षको उमेरमा आइतबार राति निधन भएको समाचारमा जनाइएको छ ।यद्यपि, उनको निधनको समाचार सोमबार मात्र सार्वजनिक गरिएको हो । स्वीडीस फुटबल महासंघले पनि उह्यामरिनको निधनको समाचारको पुष्टि गरेको छ । महासंघले उनीप्रति श्रृद्धाञ्जली पनि अर्पण गरेको छ । उनको मृत्यूको कारण भने खुलाइएको छैन ।स्वीडेनका प्रभावशाली खेलाडी ह्यामरिनको निधनसँगै सन् १९५८ को फिफा पुरुष विश्वकपको फाइनल खेल्ने कुनै पनि खेलाडी अब जिवित छैनन् । ब्राजिल र स्वीडेन उक्त विश्वकपको फाइनलमा पुगेका थिए ।प्रतियोगिताको फाइनलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले घरेलु टोली स्वीडेनलाई ५–२ गोलले हराएको थियो । ह्यामरिनको जन्म सन् १९३४ को नोभेम्बर १९ मा इटालीको फ्लोरेन्समा भएको थियो । उनी सन् १९५३ देखि सन् १९६५ सम्म स्वीडेनको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए ।आफ्नो समयका प्रभावशाली विंगर ह्यामरिनले आफ्नो ब्यवसायीक खेलजीवनको अधिकांश समय इटालीमा बिताएका थिए । उनले इटालियन क्लब युभेन्ट्स, फियोरेन्टिना, एसी मिलान र नापोलीबाट लामो समय ब्यवसायीक फुटबल खेलेका थिए ।‘स्विडिस फुटबलका महान खेलाडी कर्ट ह्यामरिनको निधन भएको छ । उनको निधनको खबरले हामी स्तब्धः भएका छौँ । उनको आत्माले शान्ति पाओस,’ महासंघद्वारा जारी गरिएको शोक वक्तब्यमा भनिएको छ ।ह्यामरिनले स्वीडेनका लागि ३२ खेल खेल्दै १७ गोल गरेका थिए । सन् १९५८ को विश्वकपको पश्चिम जर्मनीविरुद्धको सेमिफाइनल खेलमा उनले पनि गोल गरेका थिए । त्यो खेलमा पश्चिम जर्मनीलाई ३–१ गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको थियो ।यसअघि सन् १९५८ को विश्वकपको फाइनल खेल्ने ब्राजिलियन खेलाडी मारियो जागाल्लोको ९२ वर्षको उमेरमा निधन भएको थियो । जागाल्लोको निधनपछि उक्त विश्वकपको फाइनल खेल्ने ह्यामरिन एकमात्र जिवित खेलाडी थिए ।ह्यामरिन ब्यवसायीक फुटबलमा फियोरेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनी ग्याब्रियल बाटिस्टुटाले फियोरेन्टिनाका लागि समान दुई सय तीन गोल गरेका थिए । उनले नौ वर्ष फियोरेन्टिनाबाट खेलेका थिए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.