Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एमाले कर्णालीमा विवाद : ओलीसँग तीन दिनसम्म छलफल

एमाले कर्णालीमा विवाद : ओलीसँग तीन दिनसम्म छलफल


एमाले कर्णालीमा विवाद : ओलीसँग तीन दिनसम्म छलफल
 नेकपा एमाले कर्णालीमा देखिएको विवादको विषयमा अध्यक्ष केपी शर्मा ओलीले विशेष चासो दिँदै लगातार तीन दिनसम्म छलफल गरेका छन् । छलफलका लागि ओलीले केन्द्रीय पार्टी कार्यालयमा कर्णालीका नेताहरूलाई बोलाएका थिए । बिहीबारदेखि शनिवारसम्म पटक पटक भएको छलफलमा प्रदेश इन्चार्ज एवम् पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरख बोगटी, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र प्रदेश अध्यक्षको उपस्थिति थियो । ओलीले विशेषगरि यसअघिका निर्वाचनको परिणाम, प्रदेको प्रथम अधिवेशनदेखि देखिएको विवादका विषयमा रहेर व्यापक छलफल गरेका थिए । प्रदेशमा देखिएको समस्याको विषयमा नेताहरूले ओली समक्ष सुरुमा कुरा राखेका थिए । प्रदेश अध्यक्ष गुलाबजंग शाहले यसअघिको विवाद समाधान भएको र पार्टी एक ढिक्का भई अघि बढ्ने निष्कर्ष निकालिएको रातोपाटीलाई बताए ।ओलीले गत असोज १०–१५ गतेसम्म भएको प्रदेश अधिवेशनदेखिनै कर्णालीमा समस्या देखिन थालेको कुरा सुरुमै राखेका थिए । साथै ओलीले अधिवेशन पहिला पोलिटब्युरो तहका नेताहरू आफुकहाँ आएको र केही निर्देशन दिएको पनि बताएका थिए । पोलिटब्युरो तहबाट आफूहरूले प्रदेशको नेतृत्वका लागि लड्छौँ भन्ने कुरा ओली समक्ष राखेका थिए । बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘मैले हैन दुई तह तल किन जानुहुन्छ, यो हुँदैन भनेर पठाएको थिएँ । तर, ठिक त्यसको विरुद्धमा केपी ओलीलाई देखाइदिने हो भनेर लाग्नुभयो, तपाईँहरू त कोहो केपी ओली ? भनेर मेरो भनाइ विपरीत लाग्नुभयो ।’

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.