Gundruk Online
Monday, December 8, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » नेपाली सांसदले भारतीय विदेश मन्त्री जयशंकरसँग भेट्दै

नेपाली सांसदले भारतीय विदेश मन्त्री जयशंकरसँग भेट्दै


नेपाली सांसदले भारतीय विदेश मन्त्री जयशंकरसँग भेट्दै
 भारत भ्रमणमा रहेका नेपाली सांसदहरुले आज भारतीय विदेशमन्त्री एस.जयशंकर र पर्यटनमन्त्री जी किशन रेड्डीसँग भेटघाट गर्दैछन् । आज हैदरवाद हाउसमा दुई मन्त्रीसँग छुट्टा छुट्टै भेटघाट हुने प्रतिनिधिसभा अन्तरर्गतका अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए ।सभापति यादवको नेतृत्वमा माघ १६ गते भारतीय लोकसभाको निमन्त्रणामा दिल्ली पुगेका सांसदहरुले १२ बजे विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने त्यो भन्दा पहिले पर्यटन मन्त्री रेड्डीसँग भट्ने कार्यक्रम तय भएको छ ।मन्त्रीसँगको भेटमा दुई देशको सम्बन्ध र संसदीय व्यवस्था लगायतको विषयमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा भएको सम्झौताको कार्यान्वयनको विषयमा संसदबाट कसरी सम्बोधन गर्न सकिन्छ र कार्यान्वयनमा देखिएका समस्या हल गर्ने लगायतका विषयमा कुराकानी हुने सभापति यादवले बताए ।‘दुई देशको पर्यटन विकासमा कसरी जोड दिन सकिन्छ, एक अर्काको देशमा पर्यटनको सँख्यामा कसरी वृद्धि गर्न सकिन्छ, त्ययसको विषयमा पनि पर्यटन मन्त्री रेड्डीसँग छलफल हुन्छ’ उनले भने ।स्रोतका अनुसार नेपालसँग देखिएको विमानस्थल विवादको बारेमा पनि संसदहरुसँग छलफल हुने बताइएको छ । दुई देशको बिचमा पर्यटन ओहर दोहर गर्दा देखिएका जटिलताहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने त्यस विषयमा पनि सांसदहरुले छलफल गर्ने स्रोतले दावी गरेको छ ।भारतमा नेपालीलाई त्यहाँको सिम कार्डको सहज उपलब्ध गराउने, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने, ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका विषयमा पनि नेपाली सांसदहरुले कुराकानी राख्ने स्रोतले जनाएको छ ।सभापति यादवको नेतृत्वमा माघ १६ गते दिल्ली पुगेका सांसदहरुले त्यही दिन भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मासँग छलफल गरेका थिए । त्यसको भोलिपल्ट भारतीय लोकसभाका सभामुख, लोकसभाका विदेश मामिला समितिका सभापतिसँग भेटघाट गरेका थिए । हिजो उनीहरुले भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरणसँग पनि भेटघाट गरेका थिए । आज विदेशमन्त्री एस.जयशंकरसँग भेटघाट गरिसकेपछि गोवाका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.